एमाले नेता भट्टराईले ताप्लेजुङ पुगेर गरे मतदान

काठमाडौं – नेकाप (एमाले) नेता योगेश भट्टराईले ताप्लेजुङ पुगेर मतदान गरेका छन्। पूर्वमन्त्री एवम् एमाले सचिव तथा ताप्लेजुङका प्रतिनिधिसभा सदस्य उम्मेदवार भट्टराईले मैवाखोला गाउँपलिका वार्ड नम्वर ३ साँघुमा मतदान गरेका हुन्। अघिल्लो कार्यकाल उनी सोही क्षेत्रबाट निर्वाचित भएका थिए।