सहमति गर्न माओवादी बन्दसत्र स्थगित

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र दुई घण्टाको लागि स्थगित भएको छ। क्लस्टर र भूगोलमा कुरा नमिलेपछि सहमतिको लागि बन्दसत्र दुई घण्टाका लागि स्थगित गरिएको हो। सहमति नजुटे निर्वाचन प्रक्रियामा जाने माओवादी केन्द्रले जनाएको छ।त्यस्तै माओवादी आयोजक कमिटीको बैठक सुरु भएको छ। बैठकमा स्थायी कमिटीको निर्णय आयोजक कमिटीमा पेस गर्ने तालिका छ। बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्य

सम्बन्धित सामग्री

सहमति प्रयासका लागि माओवादी बन्दसत्र स्थगित, निर्वाचन कार्यक्रम पनि रोकिए

काठमाडौँ- माओवादी केन्द्रको राजधानीमा जारी महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। यसअघि शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएको थियो। ती सबै कार्यक्रमहरु आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी माओवादी नेता रामनारायण बिडारीले जानकारी दिए। उनले पदाधिकारी तथा प्रदेशहरुबाट चुनिने केन्द्रीय सदस्यहरुको नाम पनि प्रदेशबाटै आएपछि बन्दसत्र सुचारु हुने जानकारी […]