सहमति प्रयासका लागि माओवादी बन्दसत्र स्थगित, निर्वाचन कार्यक्रम पनि रोकिए

काठमाडौँ- माओवादी केन्द्रको राजधानीमा जारी महाधिवेशनको बन्दसत्र आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। यसअघि शनिबार रातिका लागि निर्वाचन कार्यक्रम तोकिएको थियो। ती सबै कार्यक्रमहरु आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी माओवादी नेता रामनारायण बिडारीले जानकारी दिए। उनले पदाधिकारी तथा प्रदेशहरुबाट चुनिने केन्द्रीय सदस्यहरुको नाम पनि प्रदेशबाटै आएपछि बन्दसत्र सुचारु हुने जानकारी […]