काठमाडौं : पछिल्लो समय बाघले मानिसलाई आक्रमण गरेको धेरै घटना सार्वजनिक भइरहेका छन्। केही समययता बाघको आक्रमणबाटकसैको ज्यान लिएको छ भने धेरै घाइते भएका छन्।बाघको आतंकले जंगल वरिपरी बसोबास गर्नेहरू त्रासमा छन्।बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठका अनुसार यी कारण मान्छेलाई आक्रमण गर्छ– - बाघलगायत अन्य जन्तुले आफूलाई असुरक्षित महशुस भयो भने मान्छेलाई आक्रमण गर्छन्। - बूढो वा घाइते बाघ भए गाईभैँसीलाई आक्रमण गर्छ र त्यतिवेला मानिस देखिए