-गोपालप्रसाद बराल महोत्तरी, २८ साउन । साउनको अन्तिम सातादेखि सुरु भएको वर्षापछि खेतका गरा पानीले भरिएका छन् । पानी भरिएपछि ढिलै भए पनि धान रोप्न पाइने भएको छ । तर बीउ र जनशक्ति नपाउँदा किसान छटपटिएका छन् । “एक साता पहिले पर्न थालेको पानीले खेत डम्म भरिएका छन्, अब धान रोप्नुबाहेक अर्को विकल्प छैन, तर […]