सदनमा एमसीसी पेश भएपछि सडकमा आक्रोश (फोटोफिचर)

अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनको प्रस्ताव प्रतिनिधि सभामा पेश भएपछि संसद भवन बाहिर एमसीसीको विरोध प्रदर्शन चर्किएको छ।...

सम्बन्धित सामग्री

एमसीसी अघि बढाउनेहरु नै अहिले विरोध गरिरहेका छन् : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा रहँदा अमेरिकी सहयोग परियोजना (एमसीसी) अघि बढाउनेहरुले नै अहिले विरोध गरिरहेको भन्दै आपत्ति जनाउनुभएको छ । नुवाकोटको किस्पाङ पुग्नुभएका प्रधानमन्त्री देउवाले एमालेका नेता भीम रावलले एमसीसी परियोजनाबारे गरेको विरोधप्रति आक्रोश व्यक्त गर्नुभएको हो । रावलले दुई जिब्रे कुरा गरेको भन्दै उहाँले, मन्त्री हुँदा एमसीसीको विरोध नगर्नेले अहिले विरोध गर्नुको […]

भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश

काठमाडौँ । नेपाली काँग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । नेता रावलले मन्त्री हुँदा एमसीसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवा आक्रोशित भएका थिए । आज (सोमबार) नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोलेका प्रधानमन्त्री देउवाले ओली सरकारले […]

एमसीसी अनुमोदनको विरोधमा ८ राजनीतिक दल, शीर्ष नेताले घात गरेको आरोप

काठमाडौं । प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)को अनुमोदन गरेको विरोधमा विभिन्न आठवटा पार्टीले शुक्रबा काठमाडौंमा प्रदर्शन गरेका छन् । राष्ट्रघाती सम्झौता संसदबाट अनुमोदन गरेको भन्दै उनीहरुले तीब्र आक्रोश व्यक्त गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा र राष्ट्रिय जनमोर्चाले गरेको […]

देशलाई ट्र्यापमा पार्न केही नेताले एमसीसी अघि बढाए : झलनाथ खनाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले देशलाई ट्र्यापमा पार्न मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेवल गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनले केही नेताले देशको शिर निहुरिने काम गरेको आक्षेप लगाए। खनालको पार्टी एकीकृत समाजवादीले पनि एमसीसी अघि बढाउन सत्ता गठबन्धनको बैठकमा सहमति जनाएको थियो। तर, खनालले भने…

‘एमसीसी गठबन्धन फुटाउने हतियार बन्नु हुँदैन’

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकवा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी पारित गर्ने विषयमा एमसीसीलाई नै लेखेको प्रतिबद्धतापत्र सार्वजनिक भएपछि सत्ता गठबन्धनमाथि प्रश्न उठेको छ। खासगरी एमसीसीको विरोध गरिरहेका कम्युनिष्ट नेता र कार्यकर्ताप्रति जनताको आक्रोश बढेको छ। बाहिर विरोध गर्ने तर भित्र आफ्नै बोलीको ठेगान नहुने माओवादी अध्यक्ष प्रचण्डको चरित्रका कारण एमसीसी विरोध गरिरहेको […]

एमसीसी पास गर्न खोजिएको भन्दै भीम रावलको आक्रोश

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास गर्न खोजिएको भन्दै एमाले नेता भीम रावलले आक्रोश पोखेका छन् । ट्वीटरमार्फत रावलले सरकार जनअनुमोदित नभएको जिकिर गर्दै राष्ट्रघाती सम्झौता अघि नबढाउन चेतावनी दिएका हुन् । सरकारले अस्थिर राजनीतिक वातावरणमा एमसीसी उपाध्यक्षलाई नेपाल बोलाएर एमसीसी अघि बढाउन षड्यन्त्र  गरिरहेको रावलको आरोप छ । ‘नेपालमा द्वन्द्वपछि अस्थिर राजनीतिक स्थितिमा एमसीसी सम्झौताको चाँजो मिलाइयो, फेरि अहिले अस्थिर राजनीतिक वातावरणमा एमसीसीकी उपाध्यक्षलाई बोलाई राष्ट्रघाती सम्झौता अघि बढाउने षडयन्त्र ह...

एमसीसी रोकेकोमा सभामुखमाथि ओलीको आक्रोश, कीर्ते काम समेत गरेको आरोप

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको भूमिकाप्रति आक्रोश व्यक्त गरेका छन् ।  सभामुखले सरकारले संसद्मा लगेका प्रस्तावलाई निर्णयार्थ पेश नगरेर संसदीय अराजकता निम्त्याएको आरोप उनले लगाए ।  ३६ देशमा रहेका प्रवासी नेपाली समुदायका अगुवालाई शुक्रवार भर्चुअल सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन् । ‘सरकारले संसद्मा पेश गरेको प्रस्ताव सभामुखले निर्णयार्थ पेश नगर्ने, योभन्दा अराजकता के हुन्छ ? हाम्रा कूटनीतिक सम्बन्धमा आशंका पैदा गर्ने र विकासका प्रयासमा बा...