भीम रावलप्रति प्रधानमन्त्री देउवाको आक्रोश- मन्त्री हुँदा एमसीसी ल्याउने, अहिले खिलाफमा बोल्न लाज छैन?

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेता भीम रावलले मन्त्री हुँदा एमसीसी ल्याएको र अहिले बिरोधमा अभिव्यक्ति दिइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन्। नुवाकोटको किस्पाङ गाउँपालिकाको भवनको उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री देउवाले रावलले आफू रक्षामन्त्री हुँदा एमसीसी ल्याएको र अहिले आएर टाउको दुखाएको बताएका हुन् । प्रधानमन्त्री देउवाले भने– आफैं रक्षामन्त्री भएको क्याबिनेटबाट पास गरेर […]