मेगा बैंकले ल्यायो अत्याधुनिक मोबाइल बैंकिङ सुविधा

काठमाडौँ – मेगा बैंक नेपाल लिमिटेडले डिजिटल बैंकिङ प्रयोगकर्ताहरुको सुविधालाई मध्यनजर गर्दै ओम्नी च्यानल प्रणालीमा आधारित डिजिटल बैंकिङ सेवाको सुरुवात गरेको छ। बैंकले सम्पूर्ण डिजिटल बैंकिङ सेवाहरु मोबाइल बैंकिङ एप मेगा स्मार्ट बैंकिङ वा वेबपेजको माध्यमबाट समेत प्रयोग गर्न मिल्ने जानकारी गराएको हो। डिजिटल बैंकिङ सेवालाई अझ सरल, सुरक्षित तथा उत्कृष्ट बनाउँदै बैंकमा खाता भएका […]

सम्बन्धित सामग्री

‘एक खाता, एक बिरुवा’अन्तर्गत एनआइएमबीको वृक्षरोपण

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले ‘एनआईएमबी ग्रिन फ्यूचर सेभिङ एकाउन्ट’अन्तर्गतको ‘एक खाता, एक बिरुवा’ अभियानले वृक्षरोपण कार्यक्रम शुरू गरेको छ । यो खाता खोल्ने ग्राहकको नाममा एक बिरुवा रोप्ने र त्यसको संरक्षण गर्ने बैंकले जानकारी दिएको छ । बैंकले लुम्बिनी वल्र्ड पिस फोरमसँग सहकार्य गरी टोखा नगरपालिका–२ मा ५०० ओटा बिरुवा रोपी यस अभियानको शुरुआत गरेको हो । यस खाताको मुख्य उद्देश्य ग्राहकलाई भविष्यका लागि बचत गर्न प्रोत्साहित गर्नुका साथै वातावरण संरक्षणमा पनि योगदान पुर्‍याउनु रहेको बताइएको छ । ५०० रुपैयाँमा खोल्न सकिने यस खातामा ग्राहकले आकर्षक ब्याजदर, ग्रिन पिन कार्ड सुविधा, नि:शुल्क चेक बुक, पहिलो वर्षका लागि नि:शुल्क डेबिट कार्ड तथा मोबाइल बैंकिङ, नि:शुल्क इन्टरनेट बैंकिङ सुविधा उपलब्ध हुने बताइएको छ । साथै बैंकले ‘इको फ्रेण्ड्ली लोन’लाई प्राथमिकतामा राखेर प्रोसेसिङ फिमा २५ प्रतिशत छूट दिइने बैंकको भनाइ छ ।

मेगा बैंकको ‘एक से एक बचत खाता’, मोबाइल बैंकिङदेखि एटीएम कार्डसम्म निःशुल्क

मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । यस बचत खातामा सगरमाथा, कञ्चनजङ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामकरण गरी फरक फरक सुविधाहरु ल्याइएको बैंकले जनाएको छ । यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ ।  यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ,...

मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’, यस्ता छन् विशेषता

मेगा बैंक नेपाल लिमिटेडले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । मेगा बैंकले ‘एक–से–एक बचत खाता’ नाम दिएको यस बचत खातामा सगरमाथा, कञ्चनजञ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामाकरण गरी फरक फरक सुविधाहरु ल्याइएको छ । यी योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ–कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ भने क्रेडिट कार्ड सुविधा पनि उपलब्ध छ । यसका साथै, ग्राहकहरुलाई रिटेल लोन प्रक्रिया शुल्कमा ०.२५ छुटसहित प्रिपेड डलर कार्ड, लकर लगायत विविध सेवामा छुटको व्यवस्था गरिएको छ । मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधाहरु प्रदान गर्दै आएको छ । मेगा बैंकका देशभरकै २ सय ८ वटै शाखा तथा २५ वटा एक्सटेन्सन काउन्टरहरुबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने मेगा बैंकले जनाएको छ ।

मेगा बैंकले ल्यायो ‘एक–से–एक बचत खाता’

मेगा बैंक नेपालले ‘एक–से–एक बचत खाता’ नामक नयाँ आकर्षक बचत खाता योजना ल्याएको छ । यस बचत खातामा सगरमाथा, कञ्चनजङ्गा र ल्होत्से गरी तीन वटा हिमालको नामकरण गरी फरक फरक सुविधाहरु ल्याइएको बैंकले जनाएको छ । जुन योजनाहरुमा ८.०३ प्रतिशत ब्याज पाइनुका साथै बिभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ । यसैगरी, यी तीनै वटा योजनामा डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ चेक बुक र इ–कमर्श रजिष्ट्रेशन निःशुल्क गरिएको छ । यस्तै क्रेडिट कार्ड सुविधा पनि उपलब्ध