जलजलामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीबजारसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका-३ भुर्तुलाको भीरमुनिमा (बुधबार) साँझ बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।म्याग्दीको सदरमुकाम बेनीबजारबाट मल्लाज जादै गरेको ग १ ज ५२९६ नम्बरको बोलेरोका चालक जलजला–२ का ३० वर्षीय डम्बरबहादुर नेपालीको मृत्यु भएको हो।उकालोमा ब्रेक फेल हुँदा अनियन्त्रित भएपछि बोलेरो सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। सुरक्षाकर्मीको टोली घटनास्थलतर्फ गइरहेको छ। विस्तृत जानकारी आउन बाँकी छ। 

सम्बन्धित सामग्री

म्याग्दीमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट बेनी नगरपालिका– १० वाखेततर्फ आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ।

म्याग्दीमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

म्याग्दीको पर्यटकीय स्थल टोड्केबाट बेनी नगरपालिका– १० वाखेततर्फ आउँदै गरेको ग १ ज ७१०६ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा सवारी चालकको मृत्यु भएको छ।

याम्फुदिनमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

दोलखाको बिगु गाउँपालिका– ५ चिलंखामा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  दुर्घटनामा

बोलेरो दुर्घटनामा चालकको मृत्यु

इलाम : इलाम नगरपालिका-४ नौ किलो भन्ने स्थानमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मे१ज १४७३ नम्बरको बोलेरो सडकबाट १५ मिटर खस्दा इलाम नगरपालिका-४ निवासी चालक टीका मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ। आफ्ना परिवार लिएर घर जाँदै गरेका मुखियाले चलाएको सवारी बाटोबाट चिप्ल...