बोलेरो दुर्घटनामा चालकको मृत्यु

इलाम : इलाम नगरपालिका-४ नौ किलो भन्ने स्थानमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मे१ज १४७३ नम्बरको बोलेरो सडकबाट १५ मिटर खस्दा इलाम नगरपालिका-४ निवासी चालक टीका मुखियाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ। आफ्ना परिवार लिएर घर जाँदै गरेका मुखियाले चलाएको सवारी बाटोबाट चिप्ल...

सम्बन्धित सामग्री

दुर्घटनामा घाइते चालकको मृत्यु

खोटाङमा सोमबार विहान सवारी दुर्घटनामा परेर घाइते भएका चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

भक्तपुरमा मिनी ट्रकको ठक्करबाट गए राति स्कुटर चालकको मृत्यु भएको छ। चाँगुनारायण नगरपालिका–५ पिखेलमा भक्तपुर डेकोचाबाट चाँगुनारायणतर्फ जाँदै गरेको बा५ख ५४२३ नंको मिनी ट्रकले ठक्कर दिँदा बा६७प ८४२२ नंको स्कुटर चालकको मृत्यु भएको हो।...

दुर्घटनामा अटो चालकको मृत्यु

धादिङको थाक्रे गाउँपालिका–१ सिम्लेमा ट्रकले अटोलाई ठक्कर दिँदा आज अटो चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

इलाममा आज ट्रकको ठक्करबाट एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ। मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ गोलाखर्कमा झापाबाट इलामतर्फ आउँदै गरेको ट्रकले माइखोलाबाट इलामतर्फ आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।...

ट्यक्टरबाट खस्दा चालकको मृत्यु

रौतहटको चन्द्रपुर नगरपालिका–३, प्रणामी टोलमा गुडिरहेको ट्याक्टरबाट खस्दा चालकको मृत्यु भएको छ ।