राजतन्त्रका प्रेतात्मा चिच्याइरहेका छन्, जनताले यिनलाई शून्य बनाएर छाड्छन्: प्रचण्ड

जुम्ला – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना प्रवक्ता ज्ञानेन्द्र शाहीलाई राजतन्त्रका प्रेतात्मा भएकाे व्यङ्ग्य गरेका छन् । चुनावीसभालाई सम्बाेधन गर्न जुम्ला पुगेका पूर्वप्रधानमन्त्री समेत रहेका उनले जुम्लाबाट प्रतिनिधिसभाका उम्मेदवार शाहीलाई लक्षित गर्दै राजतन्त्रका प्रेतात्मा चिच्याइरहेकाे र जनताले यिनलाई शून्य बनाएर छाड्ने बताएका हुन् । ‘राजतन्त्रका प्रेतात्माहरु जुम्लामा पनि […]

सम्बन्धित सामग्री

ओनसरी र फुयाँलबीच कडा टक्कर

नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रलगायत विभिन्न पार्टीका शीर्ष नेतालाई देशभरका चुनावी सभा सम्बोधन गर्ने कार्यतालिका बनाएर अघि बढिरहेका बेला काठमाडौंका जनताले भने कुन दललाई मतदान गर्लान् भन्ने चासो पनि उत्तिकै छ।...

चकित पार्दै चीन

उत्पादित वस्तु गुणस्तरीय बनाएर ब्रान्डिङ गरी बजार विस्तार गर्ने र त्यसको प्रत्यक्ष लाभ जनताले पाउने बन्दोबस्तले चीनलाई गरिब मुक्त देश बनाएको छ।...

जनताले यसपालि एमालेलाई भोट दिँदैनन् : प्रकाशमान

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन्। लौहपुरुष गणेशमान सिंहको २५औँ स्मृति दिवसको अवसरमा आज आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद् विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताएका हुन्। संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक भएको बताए। स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत हुनेगरी काम ग

आगामी निर्वाचनमा जनताले कांग्रेसलाई म्यान्डेट दिन्छन् : प्रकाशमान सिंह

नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले संविधानको कार्यान्वयनका लागि निर्वाचनबाट कांग्रेसले नै म्यान्डेट पाउने बताएका छन् । कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको २५ औं स्मृतिमा आज आयोजित कार्यक्रममा उनले मौका पाउँदा संसद विघटन गर्नेलाई नभई जनताले कांग्रेसलाई म्यान्डेट दिने बताए । संविधानको सफल कार्यान्वयनका लागि मंसिर ४ को निर्वाचनमा कांग्रेस नेतृत्वको गठबन्धनको जित आवश्यक रहेको सिंहको भनाई थियो ।  स्थानीय तहलाई बलियो बनाएर शिक्षा,स्वास्थ्य, रोजगारीको विषयमा जनतालाई अनुभूत

४० वर्षदेखि जनताले वन पाल्ने, अहिले उपभोग गर्दा जेल हाल्ने ?

काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष भारती पाठकले वन मन्त्रालयले अनेक बहाना बनाएर ढिलो गरी नियमावली बनाएको तर नियमावली संविधान, समुदाय र महिला अधिकार विरोधी रहेको बताएकी छन्। ‘स्थानीय समुदाय र वन ऐन २०७६ विरोधी वन नियामावली २०७९ का विरुद्ध’ को पत्रकार सम्मलेनमा बोल्दै उनले नियमावली तत्काल खारेज गर्नुपर्ने बताइन्।

भाषणमा मात्रै कुरा गरेर जनताले समृद्धिको अनुभूति गर्न सक्दैनन् : मन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनताले अनुभूति गर्ने गरी समृद्धिको दिशामा अग्रसर हुन सबैलाई आ–आफ्नो ठाउँबाट योगदान पुर्याउन आग्रह गरेका छन् । नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले समृद्धिको दिशामा सबैले आ–आफ्नो ठाउँबाट अघि बढन सके १० वर्ष भित्रमा दक्षिण एसियामा नेपाल पनि एक सम्पन्न मुलुक बन्ने दावी गरे । उनले विज्ञापन बोर्डप्रति लक्षित गर्दै हरेकले आफैले आफैंलाई अनुशासित बनाएर जनतालाई लोकतन्त्रको अनुभूति गराउनुपर्ने आवश्यक्ता समेत औंल्याए

खाका नै बनाएर विकासका काम गर्छु : श्रममन्त्री

श्रम रोजगार तथा सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले तनहुँको नाम राख्ने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एककिृत समाजवादी) जिल्ला कार्य समिति तनहुँले आज दमौलीमा आयोजना गरेको दसैँ, तिहार, छठ, इद, ल्होसार, नेपाल सम्बतलगायत नेपालीका पर्वका अवसरमा शुभकामना आदानप्रदान तथा वृहत जिल्लास्तरीय कार्यकर्ता भेलालाई संम्बोधन गर्दै उनले भने, “खाका नै बनाएर विकासका काम गर्छु । जनताले अनुभूति पाउने किसिमले काम देखाउने लक्ष्य छ ।” दुई/दुई पटक संविधान विघटन गरेर देशलाई बन्धक बनाउने कार्...

उपलब्धिको उफान

लोकतान्त्रिक प्रणाली र परिपाटीलाई ध्वस्त बनाएर सानातिना खुद्रे विकासका उपलब्धिको चर्चा गर्नुको कुनै अर्थ छैन । त्यसमाथि केही थान पुलपुलेसा र केही किलोमिटर सडक सञ्जाल त हरेक आर्थिक वर्षमा समयक्रममा थपिएकै थिए । जनताले ओलीलाई दुई तिहाइ बहुमत दिएको यतिका लाग...