राम्रो नाम राख्न नसके अर्को संसदलाई छाडिदिऔं : मुख्यमन्त्री राई

५ साउन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिचानका आधारमा प्रदेशको नाम राख्न नसके अर्काे संसदलाई जिम्मा दिनुपर्ने बताएका छन् । प्रदेशको नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै पुगेको पहिचान पक्षधर ३२ वटा संघसंस्थाको ज्ञापनपत्र बुझ्दै उनले राम्रो नाम दिन नसके नाम राख्ने जिम्मा अर्को समितिलाई दिनुपर्ने बताएका हुन् । प्रदेश १ को […]

सम्बन्धित सामग्री

अब पनि नामको टुङ्गो नलगाए लाज हुन्छ: मुख्यमन्त्री राई

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नाम अब पनि टुङ्गो लगाउन नसके लाज हुने बताएका छन् । सरकारको आव्हानमा आज बसेको सर्वदलीय छलफलमा आफ्नो धारणा राख्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।उनले प्रदेशको नाम तोक्ने काम अन्य प्रदेशको तुलनामा पनि ढिलो भएको बताए । `सङ्ख्यामा पनि र चेतनामा पनि १ नम्बर भएर पनि लाज लाग्ने अवस्था भयो,´ उनले भने, `अब हिउँदे अधिवेशन र वर्षे अधिवेशन दुई वटा मात्रै भएको कारण अब ढिला नगरौँ, मौकालाई नगुमाऔँ । जनताकाे अपेक्षा र आवश्यकताले पनि छिटो गर

जनताको आकांक्षा अनुसार काम नभए दुर्भाग्य हुन्छ : मुख्यमन्त्री राई

२८ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहको सरकारले जनताको चाहना र आंकाक्ष अनुसार प्रभावकारी काम गर्न नसके संघीय प्रणाली र प्रदेशको लागि दूर्भाग्य हुने बताएका छन् । विराटनगर सुरु भएको तेश्रो …