सप्तकोसीमा पानीको बहाब उच्च, खोलियो ब्यारेजका ३३ ढोका

धरान । सप्तकोसी नदीमा पानीको बहाब उच्च भएको छ। शनिबार ४ लगातारको वर्षाका कारण शनिबार दिउँसोदेखि सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ति बालिएको छ। सप्तकोसीमा शनिबार ४:५० बजे पानीको बहाब प्रतिसेकेण्ड २ लाख २५ हजार ३ सय ५० क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उनले पानीको […]

सम्बन्धित सामग्री

सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका ३४ ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ। कोसीको बहाब लगातार बढिरहेको छ । बहाब बढेपछि साइरनसमेत बजाइएको छ ।अहिले कोसीको बहाब २ लाख ७२ हजार ४८५ क्यसेक रहेको छ । कोसीको बहाब बढेपछि भारतीय पक्षसँग पनि समन्वय भइरहेको छ ।

सप्तकोसीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका ३४ ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाब बढेपछि कोसी ब्यारेजका ३४ वटा ढोका खोलिएको छ। कोसीको बहाब लगातार बढिरहेको छ । बहाब बढेपछि साइरनसमेत बजाइएको छ ।अहिले कोसीको बहाब २ लाख ७२ हजार ४८५ क्यसेक रहेको छ । कोसीको बहाब बढेपछि भारतीय पक्षसँग पनि समन्वय भइरहेको छ ।

खतरामा कोसी ब्यारेज, पानीको बहाब बढेपछि ५६ ढोका खोलियो - NepaliPatra

सुनसरी । लगातारको वर्षाका कारण सप्तकोशी नदीको बहाव निरन्तर बढिरहेको छ । कोसी ब्यारेज कन्ट्रोल रुमले सप्तकोसी नदिमा पानीको बहाव यो वर्षकै उच्च मापन गरेको छ । आज बिहान चार बजेको मापनअनुसार सप्तकोशी नदिमा पानीको बहाब ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेको जनाइएको छ । पानी बहाब बढेपछि कोसी ब्यारेजका सबै ५६ वटै ढोका […]

गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो

लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै...

सप्तकोसी ब्यारेजका खोलियो २९ ढोका

राजविराज । सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक रुपमा फेरि बढ्ने आकलन गरिएको छ । पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको हो । कोसी नदीमा पानीको अत्यधिक बहाब हुनसक्ने जानकारीपछि कोसी ब्यारेजसहित कोसीको संरचनालाई निगरानी गरिरहेको छ । ५ लाख क्युसेकभन्दा […]

कोसीमा पानीको बहाब फेरि बढ्नसक्ने भएकाले ब्यारेजका ढोका खोलियो

कोशी ब्यारेजले ९ लाख क्यूसेक बहाव धान्नसक्ने बताइएपनि नदीको सतहमा बालुवा थुप्रिएकाले ४ लाख क्यूसेक माथिको बहावलाई प्राविधिकहरुले सम्भावित जोखिमका रुपमा लिने गरेका छन्। सुनसरी र सप्तरी प्रशासनले नदीमा बाढीको खतरा बढेकाले तटीय क्षेत्रमा नजान र सावधानी अपनाउ...

कोसीमा पानीको बहाब फेरि बढ्नसक्ने, ब्यारेजका २९ ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाब अत्यधिक रुपमा फेरि बढ्ने आकलन गरिएको छ । पहाडी जिल्लाहरूमा अत्यधिक वर्षा भएको र सप्तकोसीमा जोडिने नदीहरूमा पानीको सतह अत्यधिक रहेकाले कोसीमा पानीको बहाब अस्वभाविक रुपमा बढ्ने अनुमान गरिएको हो ।

बढ्दै कोसीको बहाब, ४६ वटा ढोका खोलियो

सप्तकोसी नदीमा पानीको बहाब बढ्दो क्रममा छ । बुधबार साँझ साढे ६ बजे गरिएको मापन अनुसार कोसी ब्यारेज भएर २ लाख ४३ हजार १ सय ८० क्युसेक प्रति सेकेन्डका दरले पानीको बहाब भइरहेको सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेले जानकारी दिए ।

गण्डक ब्यारेजका सबै ढोका खोलियो

नवलपुर । लगातारको वर्षासँगै नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि त्रिवेणीधामको गण्डक ब्यारेजका सबै ढोका खोलिएका छन् । सामान्य अवस्थामा १८ वटा ढोका खुला हुने ब्यारेजमा नदीमा पानीको बहाब बढेसँगै सबै ढोका खोल्न लगाइएको स्थानीय प्रशासनले जनाएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का निमित्त प्रमुख जिल्ला अधिकारी खिमलाल भुसालले नारायणी नदीको बाढी सतर्कता तह नजिक पुगेपछि गण्डक […]

खतरा बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलियो, नारायणीमा खतराको साइरन बज्यो

काठमाडौं, ११ साउन – नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि गण्डक बाँध नै फुट्ने खतरा बढेका कारण सो पानी भारततर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार नारायणी नदीमा पानीको बहाबले खतराको …