खतरा बढेपछि गण्डक ब्यारेजको सबै ढोका खोलियो, नारायणीमा खतराको साइरन बज्यो

काठमाडौं, ११ साउन – नवलपरासीस्थित गण्डक नहरमा पानीको बहाब उच्च खतरामा पुगेपछि गण्डक ब्यारेजको सबै ढोका खोलिएको छ । नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि गण्डक बाँध नै फुट्ने खतरा बढेका कारण सो पानी भारततर्फ बगाउन गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो । नवलपरासीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थका अनुसार नारायणी नदीमा पानीको बहाबले खतराको …

सम्बन्धित सामग्री

गण्डक ब्यारेज पुलमा शव फेला

नवलपुरको विनयी त्रिवेणी गाउँपालिका वडा नं.७ को नारायणी नदीको गण्डक ब्यारेज पुलमा एक जनाको शव फेला परेको छ ।

भारतबाट अर्को शव ल्याइयो

गण्डक ब्यारेज हुँदै बगेर भारत पुगेको शव नेपाल ल्याइएको छ । बिहारको बगाहमा पुगेको शव भारतीय प्रहरीको सहयोगमा नेपाल ल्याइएको हो ।

त्रिवेणीमा दुई वटा शव फेला

पूर्वी नवलपरासीको त्रिवेणीमा दुई वटा शव फेला परेको छ । बिनयी त्रिवेणी गाउँपालिका ७ स्थित गण्डक ब्यारेज नहरमा दुई जना पुरुषको शव फेला परेको हो ।

नारायणी नदीमा डुबेर बालिकाको मृत्यु

त्रिवेणीस्थित गण्डक ब्यारेज पुल तल नारायणी नदीमा पौडी खेल्न गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ ।

नेपाल र भारतमा मात्र पाइने बीस घडियाल गोही नदीमा छाडियो

“नारायणी तथा राप्तीमा छाडिएका घडियाल घुम्दैफिर्दै भारत हुँदै कोसीसम्म पुग्न सक्ने देखिन्छ ।” नदीबाट बग्दै जाँदा गण्डक ब्यारेज कटेर भारततर्फ पसेपछि नारायणी नदीमा घडियाल फर्किनसक्ने अवस्था नभएको उनले बताए ।

सीमा नाकामा हेल्थ डेस्क स्थापना

नवलपरासी। गण्डकी प्रदेशको भारतसँग सीमा जोडिएको एकमात्रै नाका नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को त्रिवेणीमा हेल्थ डेस्क स्थापना गरिएको छ। उक्त हेल्थ डेस्कमा एक अहेब र एकजना अनमी राखिएको विनयी त्रिवेणी गाउँपालिकाका सूचना अधिकारी कृष्णप्रसाद अर्यालले बताए। त्रिवेणीस्थित गण्डक ब्यारेज पुलमा गतबर्ष यसैगरी स्वास्थ्यकर्मी परिचालन गरेर हेल्थ डेस्क स्थापना गरिएको थियो। रासस