प्रचण्ड नेतृत्वको सरकारलाई हेरिरहेका छाैं : कांग्रेस प्रवक्ता महत

 काठमाडाैं  ।  नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएकाे बताउँदै अहिलेकाे गठबन्धन स्वाभाविक नभएको दाबी गरे । आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेकाे उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेकाे उल्लेख गर्दै कांग्रेस […]

सम्बन्धित सामग्री

जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिनु उपयुक्त होइन : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले जनयुद्ध दिवसमा सरकारले दिएको बिदा उपयुक्त नभएको बताएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दिएको बिदाबारे चौतर्फि आलोचना भइरहेको बेलामा कांग्रेस प्रवक्ता महतले यस्तो बताएका हुन् । उनले फेशबुकमा लेखेका छन्, ‘जनयुद्ध दिवस भनेर माओवादीले पार्टी तहमा आफ्नै ढंगले मनाउनु छुट्टै कुरा हो […]

गठबन्धन सरकारलाई हेरिरहेका छौं : कांग्रेस प्रवक्ता महत

काठमाडौँ– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले वर्तमान सरकारलाई बाहिरबाट हेरिरहेको बताएका छन् । बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्ड नेतृत्वको सरकार विरोधाभासपूर्ण भएको बताउँदै अहिलेको गठबन्धन स्वाभाविक नभएको दाबी गरे । आफ्नो गुणलाई गौण राखेर पदको लागि प्रतिस्पर्धा रहेको उनले बताए । उनले गठबन्धनको स्वरुपमा आशंका रहेको उल्लेख गर्दै कांग्रेस सशक्त […]