आचारसंहिता उल्लंघन गर्ने शहरी विकासमन्त्री चौधरीले जरिवाना बुझाए

काठमाडौँ- शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतको जरिवाना रकम बुझाएका छन् । दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो । मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । चौधरी जरिवाना बुझाउने […]

सम्बन्धित सामग्री

मेटमणि चौधरीले तिरे २५ हजार जरिवाना

काठमाडौं : निर्वाचन आचारसंहिता उल्लंघन गरेका शहरी विकासमन्त्री मेटमणि चौधरीले  जरिवाना बुझाएका छन् ।दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो ।मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। चौधरी जरिवाना बुझाउने पहिलो बहालवाला मन्त्री हुन् ।आयोगले स्वास्थ्यमन्त्री भवानी खापुङलाई पाँच हजार जरिवाना गर

मन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना

काठमाडौँ – दाङ १ बाट प्रतिनिधिसभामा निर्वाचित प्रतिनिधिसभा सदस्य एवं शहरी विकासमन्त्री मेटमणि चौधरीले २५ हजार जरिवाना बुझाएका छन्। निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको अभियोगमा उनीमाथि जरिवाना गर्ने निर्णय गरेको थियो। चौधरीले निर्वाचन परिणाम आए लगत्तै आयोग समक्ष जरिवाना बुझाएका हुन्।

निर्वाचन आचारसंहिता उल्लंघनमा शहरी विकासमन्त्री चौधरीले बुझाए २५ हजार जरिवाना

काठमाडौं ।  शहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहिता उल्लंघन कसुरबापतकाे जरिवाना रकम बुझाएका छन् ।  दाङ–१ स्थित निर्वाचन क्षेत्रमा आचारसंहिता विपरीत बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित पार्न खोजेको भन्दै निर्वाचन आयोगले चुनावअघि स्पष्टिकरणसहित २५ हजार रुपैयाँ जरिवाना गरेको थियो । मन्त्री चौधरीले जरिवाना रकम बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । चौधरी जरिवाना बुझाउने […]

आयोगद्वारा तीन मन्त्रीलाई नगद जरिवाना

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा तीन जना मन्त्रीलाई नगद जरिवाना गरेको छ । आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङलाई जरिवाना गरेको हो । आयोगले आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपियाँ जरिवाना गरेको छ । मतदाता प्रभावित […]

शहरी विकासमन्त्री चौधरी र स्वास्थ्यमन्त्री खापुङलाई जरिवाना

काठमाडौँ – निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा कारवाही गरेको छ। चौधरीलाई आयोगले २५ हजार रुपैयाँ जरिवाना तिराएको हो। दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी (नेकपा एस)को तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका चौधरीलाई आफ्नो क्षेत्रमा बाढीपीडित मतदाता प्रभावित पारेको कसूरमा आयोगले कारबाही गरेको हो। यस्तै आयोगले स्वास्थ्य मन्त्री […]