आयोगद्वारा तीन मन्त्रीलाई नगद जरिवाना

काठमाडौं ।  निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा तीन जना मन्त्रीलाई नगद जरिवाना गरेको छ । आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ र गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङलाई जरिवाना गरेको हो । आयोगले आयोगले शहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रुपियाँ जरिवाना गरेको छ । मतदाता प्रभावित […]