एमसीसीको छलफल आज, जसपाको बैठक भाेलि

काठमाडौं, १२ फागुन । जनता समाजवादी पार्टी नेपालले शुक्रबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ । विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ । तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको हो । संसदमा एमसीसीबारे छलफल सुरु हुन लाग्दासमेत जसपाले एमसीसीबारे स्पष्ट रुपमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । उसले शुक्रबारका लागि भने बैठक […]

सम्बन्धित सामग्री

सिंहदरबारमा जसपाको बैठक : समानुपातिक उम्मेदवार चयन गर्न सकस

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सिंहदरबारको संसदीय दल कार्यालयमा जारी रहेको छ । साँझ अबेला बसेको जसपाको कार्यकारिणी समितिको बैठकमा समानुपातिक उम्मेदवारको विषयमा छलफल चलिरहेको हो । यतिबेला प्रदेशअनुसार छलफल चलिरहेको / आजै टुङ्ग्याउने गरी छलफल चलिरहेको बैठकमा सहभागी एक कार्यकारिणी सदस्यले बताए ।उनले भने, 'समानुपातिक उम्मेदवारहरूको लिस्ट लामो छ, कसलाई राख्ने कसलाई हटाउने सकस भइरहेको छ । एक-एक व्यक्तिमा छलफल भइरहेको छ । त्यसमा पनि आयोगले दिएको क्लस्टर अनुसार सबै मिलाउन

जसपाको केन्द्रीय समिति बैठक सुरु

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बैठक सुरु भएको हो ।बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने जनाइएको छ ।  बैठक सुरु हुनुअघि अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराई आ–आफ्नो पक्षका केन्द्रीय सदस्यहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ ।

जसपाको बैठक जारी, केन्द्रीय समिति बैठकका  एजेन्डा तय गर्ने

जनता समाजवादी पार्टी (जसपा)को कार्यकारिणी समितिको बैठक जारी छ । शनिबार बस्ने संघीय परिषद्को बैठक र त्यसपछि बस्ने केन्द्रीय समितिको बैठकको तयारीका लागि जसपाको बैठक बसेको हो । यही फागुन १४ गतेदेखि बसेको कार्यकारिणी समितिको बैठकले तय गरेको एजेन्डामाथि छलफल सुरु भएको छ ।तर बैठकमा नेताहरुको बीचमा कुरा नमिल्दा सहमतिका लागि अध्यक्ष उपेन्द्र यादव, परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी थियो । तीन नेताको बीचमा सहमति जुटेपछि आज कार्यकारिणी समितिको बैठक बसेको हो । बैठकले प

एसीसीको छलफल आजः जसपाको बैठक भाेलि बस्ने

विवादित एमसीसीबारे प्रतिनिधिसभामा बिहीबारदेखि छलफल सुरु हुँदै छ। तर, जसपाले भने बैठक शुक्रबारका लागि बोलाएको हो।...

जसपाको केन्द्रीय समिति बैठक शुरू

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समिति बैठक शुरू भएको छ ।  पार्टी आधिकारिकता उपेन्द्र यादव पक्षले पाएपछि जसपाको पहिलो केन्द्रीय समितिको बैठक बसेको हो ।  बैठकमा अहिले छलफल जारी छ ।

जसपाको ठाकुर पक्षले बोलायो बैठक

काठमाडौं। सरकारमा जाने विषयलाई लिएर दुई धारमा पुगेको जसपाको महन्थ ठाकुर पक्षको बैठक आज बस्ने भएको छ । सर्वोच्च अदालतको आदेशबाट मन्त्रीहरु पदमुक्त भएपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न ठाकुर पक्षको बैठक बस्न लागेको हो। बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभाका निवर्तमान सांसद र कार्यकारिणी समितिका सदस्य उपस्थित हुनेछन्। बैठकमा पार्टीभित्रको विवादका विषयमा समेत छलफल हुनेछ।

जसपाको कार्यकारिणी समिति बैठक जारी, पछिल्लो घट्नाक्रमबारे छलफल

काठमाडौं, ८ जेठ । जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समिति बैठक जारी छ । पार्टी मुख्यालय बालकुमारीमा बैठक जारी रहेको नेता विश्वदिप पाण्डेले जानकारी दिएका छन् । उनकाअनुसार बैठकमा पछिलो विकसित राजनीतिक घट्नाक्रमबारे छलफ चलिरहेको छ । अहिले अध्यक्ष उपेन्द्र यादवले आफ्नो भनाई राखिरहेका छन् । जसपाको आजको बैठक अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र […]

जसपाको शीर्ष तहको बैठक : पार्टीले एउटै धारणा बनाउनेबारे छलफल

काठमाडौं। जनता समाजवादी पार्टीका शीर्ष नेताहरूबीच आज पार्टीलाई एक ढिक्का बनाएर लैजानेबारे छलफल भएको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले बताएका छन्। निष्कर्षमा पुग्ने दाबी गर्दै उनले भने, “हामीले आज जसपाको एउटै धारणा बनाउने र मिलेर जानेबारे छलफल गर्‍यौँ, तर कुनै निष्कर्षमा पुग्न सकेनौं।” बैठकमा महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई सहभागी थिए।

सरकारमा जाने विषयमा छलफल गर्न जसपाको सचिवालय बैठक जारी

सरकारमा जाने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)को सचिवालय बैठक बसेको छ । पार्टी कार्यालय बालकुमारीमा बसिरहेको बैठकले सरकारमा जाने विषयमा छलफल गर्ने छ । जसपाभित्रै यसअघि बुधबार बसेको जसपाको...