राजमार्ग निर्माणले फेरिँदै गाउँ

तराईसँग जोडिएको र राजधानी काठमाडौँसँग नजिक रहेको जिल्ला हो, सिन्धुली । यद्यपि लामो समयसम्म यातायात असुविधाका कारण सामाजिक र आर्थिक विकासमा पछाडि परेको सिन्धुली यतिबेला चाहिँ सडक सञ्जालले घेरिएको छ । गाउँगाउँमा सडक र बिजुली बत्ती पुगेसँगै यस जिल्लाले विकासको मुहार फेर्दै छ । जापान सरकारको सहयोगमा १९ वर्ष लगाएर १६० किलोमिटरको बनेपा–सिन्धुली–बर्दिबास (बीपी) सडक सम्पन्न भएपछि सिन्धुलीको विकास बामे सरेको हो । चार खण्डमा विभाजन गरी २०५२ सालदेखि निर्माण सुरु गरिएको बीपी राजमार्गको अन्तिम खण्ड खुर्कोट–नेपालथोक ३६.५ किलोमिटर सडक २०७१ सालमा सम्पन्न भएको थियो ।

सम्बन्धित सामग्री

कर्णाली राजमार्गबाट गाउँ पस्दै समृद्धि

विकास र समृद्धिका हिसाबले कर्णाली अरू प्रदेशका तुलनामा निकै पछाडि छ। रोग, भोक, विकटता र अशिक्षाबाट चित्रित कर्णालीको रूप पछिल्ला केही वर्षयता फेरिँदै गएको छ।

हुलाकी सडकले फेरिँदै गाउँबस्तीको मुहार, दुर्गम गाउँ बने सुगम

बैजापुरमा मेडिकल समेत सञ्चालन गर्दै आएका थारुले विगत स्मरण गर्दै भने, 'कच्ची बाटो थियो । एम्बुलेन्स ल्याउनसक्ने अवस्था थिएन । अहिले आँगनमै एम्बुलेन्स छ । खोलामा डुब्दै जानुपर्ने अवस्था थियो । अहिले त जीवनयापनै परिवर्तन भयो ।'

होमस्टेले लमजुङका महिलाको दैनिकी फेरिँदै

लमजुङ- समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् । कुनैबेला पर्यटकीय गाउँ घलेगाउँकी विष्णुमाया […]

होमस्टेले लमजुङका महिलाको दैनिकी फेरिँदै

लमजुङ । समाजमा महिलालाई हेय भावले हेर्ने परम्परा हिजोआज पनि विद्यमान छ । महिलालाई चुलो र चौकामा मात्रै सीमित गर्नुपर्छ भन्ने मानसिकता पनि नभएको होइन । तर, यही विभेदका बीच पनि लमजुङका महिलाहरू भने व्यवसायिक जीवनतर्फ उन्मुख छन् । उनीहरूले आफ्नै घरमा होमस्टे खोलेका छन्, सँगसँगै मनग्य आम्दानी पनि गरेका छन् ।  कुनैबेला पर्यटकीय गाउँ […]

फेरिँदै चुनावी प्रचार शैली, मोबाइलका भित्तामा देखिन्छन् पोस्टर

म्याग्दी : स्थानीय तहको निर्वाचन आउन अब केवल ९ दिन बाँकी छ। मतदाताको भोट आफ्नो पोल्टामा पार्नका लागि म्याग्दीका राजनीतिक दलहरु भोट माग्दै जनताका घरदैलो र खेतबारीमा पुगेका छन्।गाउँघरमा किसानहरुलाई खेती लगाउने र थन्क्याउने चटारो छ। मतदातालाई घरमा नभेटेपछि खेतबारीमा नै पुगेका उम्मेदवार र राजनीतिक कार्यकर्ताहरूले किसानका खेतमा गहुँ काटिदिने, मकै गोडिदिने लगायतका कामहरुमा सघाए जस्तो पनि गर्छन्।यस पटकको निर्वाचनका शैली पनि विगतका निर्वाचनहरूको भन्दा फरक छ। चर्को माइकिङ र गाउँ शहरमा असरल्ल दे

राजमार्ग निर्माणले फेरिँदै गाउँ

सिन्धुलीको मरिण गाउँपालिका–५ निवासी काजीमान तामाङलाई केही वर्ष पहिलेसम्म सदरमुकाम सिन्धुलीमाढी जाँदाको सास्ती अहिले एकादेशको कथाजस्तै बनेको छ । कुनै बेला उहाँले भोगेको उक्त सास्ती अहिले भने जो कोहीलाई पत्याउनै गाह्रो पर्दछ । गाउँबाट मदन भण्डारी राजमार्ग निर्माण भएसँगै जिल्लाकै दुर्गम क्षेत्रको रूपमा परिचित मरिण क्षेत्रले काँचुली फेर्दै गएको छ ।

राजमार्ग निर्माणले फेरिँदै गाउँ

मरिण गाउँपालिका –५ निवासी काजीमान तामाङलाई केही वर्ष पहिलेसम्म सदरमुकाम सिन्धुलीमाढी जाँदाको सास्ती अहिले एकादेशको कथा जस्तै बनेको छ । कुनै बेला उहाँले भोगेको उक्त सास्ती अहिले भने जो कोहीलाई पत्याउनै गाह्रो पर्दछ । गाउँबाट मदन भण्डारी राजमार्ग निर्माण भएसँगै जिल्लाकै दुर्गम क्षेत्रको रुपमा परिचित मरिण क्षेत्रले काँचुली फेर्दै गएको छ ।

आगलागीपछि फेरिँदै दोभान बजारको मुहार

ताप्लेजुङको सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो दोभान बजारको मुहार बिस्तारै फेरिँदै गएको छ । तीन महिनाअघि आगलागीले ध्वस्त बनेको संरचनाहरुको पुनर्निर्माण हुन थालेसँगै दोभान बजारको मुहार फेरिँदै गएको हो ।      जिल्लाको मेरिङ्देन गाउँपालिका–३ खाम्लुङमा पर्ने दोभान बजार पुरानो व्यापारिक केन्द्र र ऐतिहासिक स्थल पनि हो । तमोर नदी, मेवा र मैवा खोलाको सङ्गमस्थल नदी तथा खोला किनारमा रहेको दोभान बजारमा गत फागुन १९ गते बिहान भीषण आगलागी भएको थियो । कुल ५० घर पूर्णरूपमा ध्वस्त भएका र ६३ परिवार विस्थापित हुनेगरी भएको आगलागीले खण्डहर बनेको दोभान बजारमा नयाँ संरचना बन्न थालेपछि बजारको स्वरूप अर्थात मुहार फेरिँदै गएको छ ।       हालसम्ममा डेढ दर्जनभन्दा बढी घर संरचनाहरु निर्माणको अन्तिम चरणमा पुगेका छन् भने धमाधम निर्माणको क्रम चलिरहेको छ । आठराई त्रिवेणी, मैवाखोला, मेरिङ्देन र मिक्वाखोला गाउँपालिकासहित तमोरपारिका चारवटा स्थानीय तहको मुख्य व्यापारिक केन्द्र भएकाले दोभान बजार पुनर्निर्माणमा तीव्रता दिइएको बताइएको छ ।     साविकका २० भन्दाबढी गाविस समेटिएका हालको चारवटा स्थानीय तहका बासिन्दाको बजार अर्थात व्यापारिक केन्द्र भएका कारण पुनर्निर्माण चाँडो भएको मेरिङ्देन गाउँ कार्यपालिका सदस्य एवं प्रवक्ता सूर्यमान बराइली बताउनुहुन्छ । बराइलीका अनुसार चारवटै गाउँपालिकाका स्थानीय उपभोक्ताको सबै उपभोगका सामान खरिद बिक्री गर्ने केन्द्र दोभान बजार नै हो ।

फेरिँदै ‘माघ’ संस्कृति

पश्चिम नेपालको तराईका थारु बस्तीहरुमा ‘माघ’ अथवा ‘माघी पर्व’ को रौनक छाएको छ । तर पछिल्ला वर्षहरुमा पहिलेको भन्दा फरक शैलीको रौनक छ । केही वर्ष पहिलेसम्म माघ महिना नजिकिँदै गर्दा गाउँ गाउँमा थरिथरिका तालमा मादल बजेको र गीत गाएको सुनिन्थ्यो । माघी मनाउन विभिन्न खानपिनका लागि जोहो गर्ने गरिन्थ्यो । तर पछिल्ला वर्षहरुमा माघी मनाउन मेला महोत्सव आयोजना गरी माघी मनाउने तयारी गर्नेको लहर गाउँ गाउँमा देखिन्छ ।

होमस्टेले फेरिँदै गाउँ

चन्द्रसिंह नेपालीले केही पहिलासम्म घरमा खाने मात्र तरकारी लगाउँथे । व्यावसायिक उत्पादन गर्ने सोच भए पनि तरकारी किन्न कोही नआउने, बजारसम्म झार्दा लागत पनि नउठ्ने समस्या थियो ।