कर्णाली राजमार्गबाट गाउँ पस्दै समृद्धि

विकास र समृद्धिका हिसाबले कर्णाली अरू प्रदेशका तुलनामा निकै पछाडि छ। रोग, भोक, विकटता र अशिक्षाबाट चित्रित कर्णालीको रूप पछिल्ला केही वर्षयता फेरिँदै गएको छ।

सम्बन्धित सामग्री

मापदण्डविपरीत सडक निर्माण

जुम्ला– गाउँ गाउँमा सिंहदरबार अर्थात स्थानीय सरकार आइसकेपछि पहिलो प्रथामिकतामा परेको क्षेत्र भनेकै सडक निर्माण हो । सडकले समृद्धि आउँछ र नागरिकलाई विकासको अनुभुति पनि गराउनेमा र्दुइ मत छैन । सोहि अनुसार कर्णाली प्रदेशका ७९ वटै स्थानीय तहले हरेक वर्षको बजेटमा सडकलाई प्रथामिकता दिएर गाउँ गाउँमा सडक पु-याएका छन् । तर, निर्माण गरिएकामध्ये ८० प्रतिशत […]