प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता - Purbeli News

विराटनगर / प्रधानमन्त्री केपी शर्मा ओली पक्षधर मानिएका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज (आइतबार) अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेश सभाको संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो । प्रचण्ड नेपाल पक्षले प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यलाई अगाडी सारेका छन् ।त्यसका लागि निवर्तमान अर्थमन्त्री इन्द्रबहादुर आङ्बो प्रस्तावक, लक्ष्मण तिवारी समर्थक रहेका...

सम्बन्धित सामग्री

मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता

विराटनगर । प्रदेश–१ प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव सोमबार फिर्ता भएको छ । प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधनको धारा १८८(४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१ं) बमोजिम दर्ता भएको प्रदेश नं १ को मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

मुख्यमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी

प्रदेश १ को प्रदेशसभामा मुख्यमन्त्री शेरधन राई विरुद्ध पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको छ । मुख्यमन्त्री शेरधनराईको विरुद्धमा प्रदेशसभामा पेश भएको अविश्वासको प्रस्ताव फिर्ता लिने तयारी गरिएको प्रस्तावक तथा माओवादी केन्द्र प्रदेश १ का...

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा पेश

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभा सचिवालयमा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेश सभा बैठकमा पेश भएको छ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड- माधव नेपाल समूहका ३२ सांसदका तर्फबाट दर्ता भएको अविश्वासको प्रस्ताव पूर्व मन्त्री समेत रहेका सांसद इन्द्र आङ्बोले आइतवार प्रदेश सभामा पेश गरेका हुन् ।प्रतिनि...

प्रदेश १ मुख्यमन्त्री राईबिरुद्ध अविश्वास प्रस्ताव पेश

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको विभाजनसंगै प्रदेशहरुमा प्रधानमन्त्री ओली पक्ष र प्रचण्डनेपाल पक्षबीच कसले कसलाई पदमुक्त गर्ने भन्ने होडबाजीका बीच आइतबार प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरूद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश भएको छ ।

प्रदेश १ मा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा टेबुल गर्न माग

प्रचण्ड–माधव नेतृत्वको नेकपाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव प्रदेश सभामा टेबुल गर्न माग गरेको छ । मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव टेबुल गर्न पाउनुपर्ने उनीहरूको माग छ। अविस्वासको ...

संकटमा प्रदेश १ र बाग्मती सरकार : कसरी निर्धारण हुँदैछ शेरधन र डोरमणिको भविष्य ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विभाजनसँगै प्रदेश सरकार फेरबदलका कसरतहरू चलिरहेका छन् । प्रदेश १ र बाग्मती दुवै प्रदेशका मुख्यमन्त्री शेरधन राई र डोरमणि पौडेलविरुद्ध नेकपाकै सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । प्रदेश सभा चल्नेबित्तिकै दुवै प्रस्ताव निर्णयार्थ प्रस्तुत हुनेछन् । प्रदेश १ र बाग्मती दुवै प्रदेशका मुख्यमन्त्री ओलीनिकट मानिन्छन् । दुवैलाई प्रचण्ड-नेपाल पक्षले अविश्वासको प्रस्तावमार्फत हटाउन चाहेको छ । तर मुख्यमन्त्री हटाउने अभियानमा दुवै प्रदेशमा प्रतिपक्षीका रूपमा रहेको नेपाली कांग्रेसको भूमिका ...

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा कांग्रेस अनिर्णित

६ माघ, विराटनगर । प्रदेशसभाको हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बसेको नेपाली कांग्रेस प्रदेश–१ को संसदीय दलको बैठक विना निष्कर्ष टुंगिएको छ । मुख्यमन्त्री शेरधन राई विरुद्ध सत्तारुढ नेकपाको प्रचण्ड–माधव समूहले अविश्वासको प्रस्ताव दर्ता गराएको छ । बुधबारदेखि सुरु हुने अधिवेशनमा अविश्वासको प्रस्तावमाथि छलफल हुने छ । यो छलफलमा निर्णायक भूमिका भने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको हुनेछ […]

प्रदेश १ : तीन सांसदले फिर्ता लिए अविश्वासको प्रस्ताव

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीनजना सांसदले हस्ताक्षर फिर्ता लिएका छन्। हस्ताक्षर फिर्ता लिनेसांसदहरुमा जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली छन्।

प्रदेश १ : सत्ता परिवर्तनको खेल सुरु

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध प्रदेश १ को प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ। प्रदेशसभामा ३७ जना सांसदको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता भएको हो।