सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट व्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो । अस्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ । रत्ननगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष नारायण वनले एक औपचारिक कार्यक्रमका बीच

सम्बन्धित सामग्री

ओपिडी टिकट लाइनमा बस्दाबस्दै एक पुरुषको मृत्यु

चितवनको रत्ननगरस्थित बकुलहर रत्ननगर अस्पतालमा ओपिडी सेवाको टिकट काट्न लाइनमा बसेका एक पुरुषको मृत्यु भएको छ।...

एक प्रतिशतभन्दा कमले मात्रै अनलाइनमार्फत काट्छन् ओपिडी टिकट

ठूला अस्पतालमा अनलाइन टिकेटिङ सरकारी अस्पतालमा बहिरंग (ओपिडी) सेवाका लागि अनलाइनबाट टिकट लिने व्यवस्था १५ दिनभित्र मिलाउन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले निर्देशन दिएका छन् । सरकारी अस्पतालमा टिकटका लागि हुने भिडभाड...

अब भरतपुर अस्पतालमा ओपिडी टिकटको शुल्क तिर्नुनपर्ने

चितवनस्थित भरतपुर अस्पतालले ओपिडी टिकट निःशुल्क गरेको छ। भरतपुर अस्पताल विकास समितिको निर्णयानुसार आज आइतबारदेखि सबै सेवाग्राहीका लागि ओपिडी टिकट निःशुल्क गरिएको हो। भरतपुर अस्पतालले नेपालमै पहिलोपटक ओपिडी टिकट निशुल्क गरेकाे अस्पतालका...

भरतपुर अस्पतालमा आजदेखि ओपिडी सेवा निःशुल्क

सबैलाई आधारभूत स्वास्थ्यको पहुँचमा पुर्‍याउने उद्देश्य सहित भरतपुर अस्पतालले ओपिडी टिकट बापतको शुल्क नलिने भएको हो।

भरतपुर अस्पतालमा आजदेखि सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क

भरतपुर- चितवनको भरतपुर केन्द्रीय अस्पतालले आजदेखि सबै बिरामीलाई ओपिडी टिकट निःशुल्क गरेको छ । अस्पताल विकास समितिको निर्णय अनुसार आज साउन ८ गते देखि अस्पतालमा स्वास्थ्य परीक्षणको लागि जाने सम्पूर्ण सेवाग्राहीहरूको लागि ओपिडी टिकट निःशुल्क गरिएको हो । अस्पतालमा आउने अति गरिब तथा सीमान्तकृत सेवाग्राहीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच हुन्छ भनेर यो निर्णय गरिएको अस्पतालका […]

भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट

भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ। अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो।

भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट

भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ । अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो ।अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार यसअघि बिहान ८ बजेबाट ओपिडी टिकट खुला गरिँदै आएकोमा एक घण्टा अघिदेखि नै टिकट खुल्ला गरिएको हो । उहाँका अनुसार बिहान ८ः ३० बजेबाट जिओपिडी (जनरल ओपिडी) सेवा शुरु हुनेछ भने विशेषज्ञ क्लिनिक ९ः३० बजेबाट सुरु हुनेछ ।यसअघि मध्याह्न १२ बजेसम्म ओपिडी टिकट खुल्न

भरतपुर अस्पतालमा अब ओपिडी टिकट ७ बजेदेखि

भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ ।

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट

चितवन । सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्र्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो । अस्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ । […]

ओपिडी टिकट निःशुल्क

पाँचथर, असोज ११ गते ।  जिल्ला अस्पताल पाँचथरमा ओपिडी टिकट निःशुल्क गरिएको छ ।  फिदिम नगरपालिकाको आर्थिक वर्ष ०७४÷७५ को नगर परिषद्ले...