भरतपुर अस्पतालमा आजदेखि ओपिडी सेवा निःशुल्क

सबैलाई आधारभूत स्वास्थ्यको पहुँचमा पुर्‍याउने उद्देश्य सहित भरतपुर अस्पतालले ओपिडी टिकट बापतको शुल्क नलिने भएको हो।