एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा !

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेण्डा छ। आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायत एजेण्डा तय गरेको थियो। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिका प्रमुख जितेको थियो। जनप्रतिनिधिलाई असार २ र ३ मा […]

सम्बन्धित सामग्री

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेण्डा

नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ । पार्टी कार्यालय च्यासलमा दिउँसो १२ बजे बस्नेगरी बैठक बोलाएको एमाले केन्द्रीय कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिए । बैठकमा आगामी चुनावमा अपनाउने रणनीति र कार्ययोजनाबारे छलफल हुने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । सचिवालय बैठकपछि एमालेले स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको छ । केन्द्रीय कमिटीमार्फत उम्मेदवार छनोट, घोषणापत्र मस्यौदा लगायत निर्वाचनसँग सम्बन्धित निर्णय गर्नेछ । एमालेले यसअघि

एमाले सचिवालय बैठक बस्दै, यी हुन् छलफलका एजेन्डा

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। पार्टी अध्यक्ष केपी शर्मा ओलीले डाकेको बैठक पार्टी कार्यालय च्यासलमा ११ बजे बस्न लागेको हो। बैठकमा प्रतिनिधि सभा निर्वाचन र आगामी रणनीतिबारे छलफल हुने तयारी छ। शनिवार बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकको एजेण्डा तय गरेको थियो।

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं :  नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ। हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ। बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।  केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।  &

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बोलाइएको हो । आइतबारको सचिवालय बैठकका लागि शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले एजेण्डा तय गरिसकेको छ ।

एमालेको सचिवालय बैठक बस्दै

३० जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ । सोमबारको सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले तय गरेको थियो । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीका […]

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको छ।  त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन्।

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ – प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक सोमबार बस्ने भएको छ। सोमबार बस्ने बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको नेताहरूले बताएका छन्। साथै गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय रहेको उनीहरूको भनाइ छ। आज दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको हो।

एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बैठक बस्ने भएको हो । आजको बैठकमा एक महिनाअघि सम्पन्न स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन् ।

बालकोटमा एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ। नेकपा एमालेको सचिवालय बैठक सरू भएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा केही बेरअघि बैठक सुरू भएको हो। बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बुझिएको छ।

एमालेको सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठकले केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बताइएको छ । एमालेले चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ । एमालेले स्थानीय तह चुनावकेन्द्रित तयारी गरिरहेको छ । […]