एमालेको सचिवालय बैठक बस्दै

३० जेठ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरुको पूर्णता र समसामयिक राजनीतिबारे छलफल हुने नेकपा एमालेले जनाएको छ । सोमबारको सचिवालय बैठकको एजेण्डा आइतबार बसेको केन्द्रीय कार्यालयको बैठकले तय गरेको थियो । नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीका […]

सम्बन्धित सामग्री

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) ले मंगलबार आकस्मिक रूपमा सचिवालय बैठक बोलाएको छ । सचिवालय बैठक मंगलबार बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने बताइएको छ । पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्याशित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको बताइएको छ । नेम्वाङको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि […]

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं, १३ असोज । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवासमा बोलाइएको हो । आज बस्ने बैठकमा आगामी मंसिरमा हुने निर्वाचन तयारी, टिकट वितरणका बारेमा छलफल गरिने जनाइएको छ । यसैगरी, निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसुचीलाई पनि अन्तिम रुप […]

एमालेको सचिवालय बैठक बस्दै

काठमाण्डाै - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । दिउँसो ३ बजे बालकोटमा बस्ने बैठकमा आउँदाे चुनावको तयारी, प्रत्यक्षतर्फका उम्मेदवार लगायतका विषयमा छलफल हुनेछ । बैठकमा गएको ३ गते निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीलाई अन्तिम रुप दिनेबारे पनि छलफल हुनेछ । एमालेले दशैँको बिदा अघि नै सङ्घ र प्रदेशतर्फका उम्मेदवार टुङ्गो लगाउने गरी गृहकार्य गरिरहेको छ । आजको बैठकमा चुनावी घोषणा पत्रका विषयमा समेत छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले बताउनुभयो। सत्ता गठबन्धनले चुनावमा तालमेल...

बालकोटमा एमालेको सचिवालय बैठक बस्दै

१३ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक दिउँसो तीन बजे बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीको निवास बालेकाटमा बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले बताए । बैठकमा आगामी चुनावको तयारी, टिकट वितरण लगायतबारे छलफल गर्ने कार्यसूची तय गरिएको छ  । गएको ३ असोजमा निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसूचीलाई पनि अन्तिम रुप दिनेबारे पनि छलफल […]

एमाले सचिवालय बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। बैठक आज ११ बजे बस्न लागेको हो।

निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै

निर्वाचन तयारीका लागि एमालेको सचिवालय बैठक बस्दै छ । नेकपा एमालेले आगामी ४ मंसिरमा हुने निर्वाचन तयारीका लागि आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।  ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह...

एमाले सचिवालय बैठक बस्दै

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालयमा सुरु हुनेछ । बैठकमा आगामी निर्वाचनको तयारी, प्रचारप्रसारको व्यवस्थापन, सदस्यता बिस्तार र नवीकरण, विभागहरुको काम व्यवस्थापन लगायत विविध समसामयिक...

नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं :  नेकपा एमालेको सचिवालय बैठक बस्दैछ। आज बिहान ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरि बैठक बोलाइएको छ। हिजो बसेको केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठकका एजेण्डा तय गरिसकेको छ। बैठकमा आगामी चुनावको तयारी, पार्टीको आन्तरिक विषय र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।  केन्द्रीय कार्यालय सञ्चालन, सचिवालय बैठकका एजेण्डा तयार गर्ने लगायत कामका लागि महासचिव शंकर पोखरेलको नेतृत्वमा तीन उपमहासचिव, सात सचिव र कार्यालय सचिव गरी १२ जनाको केन्द्रीय कार्यालय रहेको छ।  &

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ। आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। आजको बैठकमा स्थानीय निर्वाचनको समीक्षा मुख्य एजेण्डा रहेको छ।  त्यसबाहेक गठन हुन बाँकी विभागको विस्तार र नवनिर्वाचित जनप्रतिनिधिको प्रशिक्षण पनि बैठकको छलफलका विषय छन्।

एमालेको सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा !

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको छ। बैठकमा गत वैशाख ३० मा भएको स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेण्डा छ। आइतबार बसेको केन्द्रीय कार्यालय बैठकले चुनाव समीक्षालगायत एजेण्डा तय गरेको थियो। एमालेले चुनाव भएका ७५२ मध्ये २०५ पालिका प्रमुख जितेको थियो। जनप्रतिनिधिलाई असार २ र ३ मा […]