संखुवासभा : किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारी वर्षौंदेखि जिल्लाबाहिर रहेका पाइएको छ। पंचायतकालमै स्थापना भएको किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारीहरूले कार्यक्षेत्र छाडेर जिल्लाबाहिर बस्दा सेवाग्राही मारमा परेका छन्।
तीन जना कर्मचारी रहेको किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारीले स...