‘भन्सार कर्मचारी र प्रहरीकै सहयोगमा’ तस्करी

नेपालगन्ज भन्सारबाट सामान ‘कर्मचारी र सुरक्षाकर्मीकै सहयोगमा’ तस्करी हुने गरेको तथ्य खुलेको छ। कर्मचारी र सुरक्षाकर्मीको सहयोगमा तस्करहरुले खुलेआम भारतबाट सामान तस्करी गर्ने गरेको पाइएको हो। भारतबाट चामलको बोरामा हालेर चिनी तस्करी गरी ल्याउँदै गरेको अवस्थामा दुई महिला पक्राउ परेपछि उनीहरूको बयानबाट यस्तो तथ्य बाहिर आएको हो।

सम्बन्धित सामग्री

कर्मचारी कै मिलेमतोमा बिना क्वारेनटाइन कृष्ण नगर भन्सारमा फलफूल भित्राइँदै

भन्सार कर्मचारी कै मिलेमतोमा कृष्ण नगर भन्सारमा बिना क्वारेनटाइन फलफूल भित्राइने गरिएको छ । बिना क्वारेनटाइन फलफूल तरकारी, खाद्यान्न जस्ता कृषि उपज भित्राउन नपाइने प्रावधान छ ।

भन्सार कर्मचारी र सुरक्षाकर्मीकै सेटिङमा तस्करी

भारतसँग जोडिएको पश्चिम नेपालको अति ब्यस्त रहने नेपालगन्ज नाकाबाट सहजै रुपमा सामान तस्करी हुने गरेको छ। तस्करहरुले भन्सार कर्मचारी, सुरक्षाकर्मी लगायतलाई प्रभावमा पारेर ठुलो परिमाणको सामान तस्करी गर्ने गरेका हुन्।

सीमापारिबाट सेटिङमै भित्रिन्छन् अवैध सामान

सर्वसाधारण नागरिकले दैनिक रुपमा उपभोग गर्नका लागि सामान ल्याउँदा कडा निगरानी गर्ने भन्सार कर्मचारी र सुरक्षाकर्मीले सीमापारिबाट सेटिङमा भने करोडौं मूल्यका सामान भित्र्याउने गरेको प्रत्यक्षदर्शी बताउँछन्।...

कैलालीको त्रिनगर नाकामा चोरी तस्करी बढ्दो, भन्सार कर्मचारी र प्रहरी मौन

कैलाली । कैलालीको मुख्य नाका त्रिनगर नाकामा भारतबाट हुने चोरी तस्करी बढेको छ । भारतको गौरिफन्टा नाकासँग जोडिएको त्रिनगर नाकामा सुरक्षाकर्मीकै अगाडीबाट खुलेआम तस्करी भइरहेको तथ्य फेला परेको हो । नेपाल भारत चल्ने सार्वजनिक बसभित्रैबाट सामान तस्करी भइरहँदा नाकामा रहेको सशस्त्र प्रहरी र भन्सार कर्मचारी अनविज्ञ छन् । सुदूरपश्चिमको मुख्यनाका त्रिनगर भन्सारको मुल सडक भएर […]

मधेसमा संगठित तस्करीको जालो यथावतः बढ्दो तस्करी, घट्दो राजश्व

तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्रको टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा र भन्सार कर्मचारी दर्शक बनिदिँदा मधेसमा तस्करीकाे जालाे उल्लेखनीय रुपमा बढेको छ।...

विमानस्थल भन्सार कर्मचारी आन्दोलित, सीआईबीले बिनाप्रमाण पक्राउ गरेको आरोप

काठमाडौं : सुन तस्करी प्रकरणमा आफ्ना सहकर्मीहरू धमाधम पक्राउ पर्न थालेपछि त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयका कर्मचारीहरू बचाउमा उत्रिएका छन्। सम्पूर्ण कर्मचारीले आइतबार कार्यालय प्रमुखलाई माग पत्र बुझाएर आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन्।नेपाल प्रहरी, राजस्व अनुसन्धान विभाग लगायतका निकायले सुन तस्करी प्रकरणको अनुसन्धान गर्ने क्रममा अनावश्यक दुःख दिएको भन्दै उनीहरूले आज विरोधस्वरूप ३ घण्टा पेन डाउन गरेका छन्।प्रमुख भन्सार प्रशासक बुझाएको माग पत्रमा अर्थ मन्त्रालय, मुख्य सचिव, राजस्

एक क्विन्टल सुन तस्करी प्रकरण : पक्राउ परेका ६ जनालाई ६ दिन थुनामा राख्न अनुमति

काठमाडौँ- झन्डै एक क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका छ जना भन्सार कर्मचारी र एजेन्टमाथि थप अनुसन्धान गर्न आज उच्च अदालत पाटनले ६ दिनको म्याद दिएको छ । राजस्व अनुसन्धान विभागका सूचना अधिकारी नवराज अधिकारीले पक्राउ परेका भन्सार अधिकृत सन्तोष चन्द, जाँचकी कुमार ढकाल, एक्स–रे अपरेटर सरोज श्रेष्ठ तथा भन्सार एजेन्टहरु सुदर्शन गौतम, रुकमेणा सुब्बा […]

वर्षौंदेखि भन्सार कर्मचारी जिल्लाबाहिर

संखुवासभा : किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारी वर्षौंदेखि जिल्लाबाहिर रहेका पाइएको छ। पंचायतकालमै स्थापना भएको किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारीहरूले कार्यक्षेत्र छाडेर जिल्लाबाहिर बस्दा सेवाग्राही मारमा परेका छन्।  तीन जना कर्मचारी रहेको किमाथांका सीमा भन्सार कार्यालयका कर्मचारीले स...

भन्सार कर्मचारी र व्यापारी मिलेर लुट्छन् दैनिक ३५ करोड

काठमाडौं : भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी–व्यापारीबीचको मिलेमतोमा राज्यले दैनिक करोडौं रुपैयाँ राजस्व गुमाउँदै आएको खलेको छ। चार दिनअघि अर्थमन्त्री बनेका युवराज खतिडवडाले विभिन्न स्थानमा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौंमा बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाक...

भन्सार कर्मचारी र सुरक्षाकर्मीको सेटिङमा खुलेआम तस्करी (भिडियो)

कुनै बेला सिरहामा अँध्यारोको आड लिएर तस्करले भारतबाट नेपाल सामान भित्र्याउथेँ। पछिल्लो समय तस्करहरु दिउँसै मालसामान सहरमा भिœयाउँछन्। पसल–पसल पु¥याउँछन्। कानुन पालना गर्न भन्सारमा खटिएका भन्सार कर्मचारी र सुरक्षाकर्मी देखेको नदेखै गरिदिन्छन्। पछिल्लो समय कर्मचारीसँग सेटिङ मिलाएर तस्करले सीमापारिबाट मालसामान भित्र्याउने कार्यलाई तीब्रता दिएका हुन्। तस्करहरुले कपडा, मोटरपार्टस, खाद्यान्न सामग्री, सुर्ती, गुट्खा र कस्मेटिक्स समानहरु सेटिङमा भित्र्याउँदा राज्यले पाउने राजस्व गुमिरहेको छ।