दक्षिण कोरिया फिफा विश्वकपमा छनौट

काठमाडौं । सिरियालाई २–० ले हराउँदै दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकपका लागि छनोट भएको छ । कतार विश्वकपको लागि एसियाली छनौटको तेस्रो चरणको खेलमा दक्षिण कोरियालाई विजयी गराउन किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे । खेलको ५३ औं मिनेटमा किमले गोल गर्दै दक्षिण कोरियालाई अग्रता दिलाएका थिए । […]