एमालेले बखेडा झिकेकै कारण कोसी प्रदेश नामाकरण गरिएको हो : प्रदीपकुमार सुनुवार

ओखलढुंगा । यसअघि प्रदेश सरकारको नेतृत्व सम्हालेका मुख्यमन्त्रीद्वय शेरधन राई र राजेन्द्र राईलेले प्रदेश–१ को नामाकरण गर्नै नसकेर कार्यकाल सम्पन्न गरे । त्यसयता राजनीतिक खिचातानी, सत्ताको भागबण्डामा रुमलिएको प्रदेश सरकारले आफ्नो पाँच वर्षे कार्यकाल बेनामी प्रदेशमा सिमित राख्यो । प्रदेशको नेतृत्वदायी भूमिकामा रहेका मुख्यमन्त्रीद्वय राईमाथि असक्षमताको ट्याग पनि नलागेको होइन । तर, चौतर्फी विरोधका बावजुद […]

सम्बन्धित सामग्री

कोशीका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ – कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ लिएका छन्। शुक्रबार कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।  मुख्यमन्त्री केदार कार्कीले ४ जना मन्त्री तथा दुईजना राज्यमन्त्री थप गर्दै मन्त्रीमण्डल बिस्तार गरेका थिए मुख्यमन्त्री कार्कीले स्वास्थ्य मन्त्रालयमा प्रदीपकुमार सुनुवार, उद्योग कृषि तथा सहकारी मन्त्रीमा रामकुमार खत्री, खानेपानी, […]

उज्यालो ओखलढुङ्गाको अभियानमा जनप्रतिनिधि

ओखलढुङ्गाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरि खतिवडा र प्रदेश सभा सदस्यद्वय प्रदीपकुमार सुनुवार र बाबुराम गौतमले उज्यालो ओखलढुङ्गाको नारालाई सफल बनाउने अभियान सुरु गर्नुभएको छ ।

प्रदेश १ मा ३६ सिटको मत गणना सम्पन्न, कुन क्षेत्रमा कसको विजयी ?

विराटनगर :  प्रदेश १ मा प्रदेशसभामा ५६ सिट छन् । तीमध्ये हालसम्म ३६  सिटको नजिता सार्वजनिक भइसकेको छ। जसमा एमालेले १४ सिट,  काँग्रेसले ११, माओवादी केन्द्रले ८, एकीकृत समाजवादीले २ र राप्रपाले १  सिट जितेका छन्। नेपाली काँग्रेस१. झापा १(क)  गोपाल तामाङ२. झापा ३ (क)  भूमिप्रसाद राजवंशी३. मोरङ ५ (क)  गयानन्द मण्डल गनगाईं ४. ओखलढुंगा १  प्रदीपकुमार सुनुवार ५. उदयपुर २(ख)  रामकुमार खत्री ६. ताप्लेजुङ २  खगेनसिंह हाङ्गाम७. खोटा

ओखलढुंगाबाट प्रदेशसभामा सुनुवार र गौतम निर्वाचित

७ मंसिर, काठमाडौं । ओखलढुंगामा प्रदेशसभा (क) मा नेपाली कांग्रेस र (ख) मा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एक मात्रै निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा प्रदेशसभा (क) मा कांग्रेसका प्रदीपकुमार सुनुवार र (ख)  मा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका हुन् । कांग्रेसका सुनुवारले नेकपा एमालेका अम्बिकाबाबु गुरुङ र माओवादी केन्द्रका गौतमले एमालेकै ज्ञानबहादुर खड्कालाई पराजित गरे । कांग्रेसका सुनुवारले १४ हजार ९१६ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका गुरुङले १४ हजार […]

ओखलढुङ्गा-१ प्रदेश सभामा प्रदीपकुमार सुनुवार विजयी

ओखलढुङ्गा - प्रदेश सभातर्फ ओखलढुङ्गा-१ मा बाम-लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित हुनुभएकाे छ। उहाँले निकटतम प्रतिस्पर्धी  नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै निर्वाचित हुनुभएकाे हाे । सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गर्नु भएकाे हाे भने गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गर्नु भएकाे हाे।

ओखलढुंगा (१) प्रदेशसभामा कांग्रेसका प्रदीप सुनुवार विजयी

काठमाडौं : ओखलढुंगाको प्रदेशसभा (१) मा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका उम्मेदवार प्रदीपकुमार सुनुवार विजयी भएका छन्।निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै सुनुवार निर्वाचित भएका हुन्। अन्तिम मत परिणामअनुसार सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गरे भने गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गरे।

ओखलढुंगाको प्रदेश ‘क’मा कांग्रेसका प्रदीप निर्वाचित

ओखलढुंगाको प्रदेश सभा सदस्य ‘क’ मा कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । सुनुवार एमालेका अम्बिरबाबु गुरुङलाई पछि पार्दै निर्वाचित भएका हुन् । उनले १४ हजार ९१६ मत ल्याए भने गुरुङले १४ हजार ५५६ मत पाए ।

ओखलढुङ्गा : कांग्रेसका प्रदीप सुनुवार र एमालेका अम्बीर गुरुङको रोचक प्रतिस्पर्धा

ओखलढुङ्गा – ओखलढुङ्गा प्रदेश सभा (क) मा गठबन्धनकातर्फबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीपकुमार सुनुवार र नेकपा एमालेका तर्फबाट प्रदेश नम्बर १ का पूर्वमन्त्री अम्बीरबाबु गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । दुवै जना उम्मेदवार जिल्लामा स्थापित र राष्ट्रिय राजनीतिमा समेत प्रभाव राख्न सक्ने भएकाले उहाँहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।  सुनुवार दुई पटक लगातार कांग्रेसको जिल्ला सभापति र अहिले केन्द्रीय सदस्य हुनुहुन्छ । गुरुङ एमालेको प्रदेश कमिटीको सचिवालय सदस्य, २०७४ मा निर्वाचित सांसद र प्रदेश १ को भौतिक ...

कांग्रेस केन्द्रीय सदस्य अल्पसंख्यक (खुल्ला) मा सुनुवार निर्वाचित

कांग्रेस केन्द्रीय सदस्य अल्पसंख्यक (खुल्ला) मा प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । पाँच जना प्रतिष्पर्धीमध्ये विजयी सुनुवारले २१ सय ७१ मत ल्याएका छन् । निकटतम प्रतिवद्धन्दी टीकाराम सुब्बा लेप्चाले एक...

अल्पसंख्यकतर्फको केन्द्रीय सदस्यमा सुनुवार निर्वाचित

ओखलढुंगाका प्रदीपकुमार सुनुवार २१७१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी टीकाराम लेप्चाले ९८९ मत पाए ।