राजनीति शब्दसँग अपरिचित कोही छैन, तर जति यो शब्द व्यापक छ त्यति प्रिय भने बन्नसकेको देखिंदैन । राजनीतिले देश र जनताको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्नसक्ने भएकाले यसलाई आम नागरिकले चिनेका हुन् तर राजनीति गर्ने व्यक्ति र दलहरु अपेक्षित रुपमा इमान्दार हुन नसक्दा यसले सम्मान भने पाउनसकेको छैन । कुशल राजनीतिज्ञले संसारका थुप्रै देशलाई समुन्नत […]