पहिलो पटक निःशुल्क ओपिडी गर्दै नर्भिक, नि:सन्तानलाई अवसर र छुट

काठमाडाैँ- नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिबार (चैत ४ गते) नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। नि:सन्तानसम्बन्धी समस्या भएका र दुरबिन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले नि:शुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो। नर्भिक हस्पिटलकी वरिष्ठ स्त्रीरोग तथा टेष्टट्युव बेबी विशेषज्ञ […]

सम्बन्धित सामग्री

पहिलो पटक निःशुल्क ओपिडी गर्दै नर्भिक, निःसन्तानलाई अवसर र छुट

काठमाडौँ। नर्भिक इन्टरनेसनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिबार (चैत ४ गते) निःशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ। निस्सन्तानसम्बन्धी समस्या भएका र दुरबिन पद्धतिबाट स्त्रीरोग सम्बन्धमा शल्यक्रिया गर्न चाहने तथा अन्य कुनै स्त्रीरोगसम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै हस्पिटलले निःशुल्क ओपिडी सेवा सञ्चालन गर्न लागेको हो।

नर्भिकमा आइभिएफको निःशुल्क ओपिडी हुने, भिडियो एक्सरे र ल्याबमा छुट

नर्भिक इन्टरनेशनल हस्पिटलअन्तर्गतको ‘नर्भिक आइभिएफ सेन्टर’ले आउँदो शनिबार(चैत ४ गते) निशुल्क ओपिडी सेवा सञ्चालन गर्ने भएको छ।

नर्भिकमा शनिवार यूरोलोजीको फ्री ओपिडी हुने, शल्यक्रिया शुल्कमा पनि छुट

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले पुस महिनाभरि मृगौला, मूत्रनली र मूत्रथैली केन्द्रीत फ्री ओपिडी सेवा संचालन गरिरहेको छ ।  यही योजनाअनुसार शनिवार(भोलि) पनि नर्भिककोे यूरोलोजी टिमले निःशुल्क ओपिडी संचालन गर्ने अस्पतालले जनाएको छ ।  निःशुल्क ओपिडी सेवामा यूरोसर्जरी विशेषज्ञद्वय डा. सञ्जिवभक्त विष्ट र डा. सुनिल श्रेष्ठले सेवा दिनेछन् ।  शनिवार बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म २ घण्टा निःशुल्क ओपिडी संचालन हुनेछ ।  मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी तथा अन्य समस्या भएकाहरुले निःशुल्क ...

नर्भिक अस्पतालले मुत्रथैली पत्थरी शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मूत्रथैली पत्थरी शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिएको भएको छ । मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्न गरिने विविध शल्यक्रियाहरूमा पुस महिनाभरि अस्पतालले शुल्कमा छुट दिएको भएको हो ।घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने र उपचार गर्ने विधि तथा मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध रहेको नर्भिकले जानकारी दिएको छ । अस्पतालले यो सँगै पुस महिनाका प्रत्येक शनिबार यूरोलोजी टिमको निःशुल्क ओपिडी सेवा समेत संचालन गरिरहेको छ । त

दशैंमा नर्भिकबाट वेलनेस प्याकेज लिँदा विशेष छुट

दशैंको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विशेष प्याकेजको घोषणा गरेको छ । नर्भिक अस्पतालले दशैं अवधिभर विभिन्न प्याकेज खरीद गर्नेहरुका लागि छुटको घोषणा गरेको हो । अस्पतालले अक्टोबर १० देखि अक्टोबर १६ सम्म अस्पतालमा उपलब्ध सबै खालका वेलनेस प्याकेजेजहरुमा अतिरिक्त १० प्रतिशत छुटको घोषणा गरेको हो ।सबैखालको वेलनेस प्याकेजेज लिनेले १० प्रतिशत अतिरिक्त छुटको रुपमा पाउने अस्पतालले जनाएको छ । नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो रहेको जनाएको छ ।