नर्भिक अस्पतालले मुत्रथैली पत्थरी शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिने

थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले मूत्रथैली पत्थरी शल्यक्रिया शुल्कमा २० प्रतिशत छुट दिएको भएको छ । मूत्रथैलीमा भएको पत्थरी विभिन्न आधुनिक प्रविधिबाट निकाल्न गरिने विविध शल्यक्रियाहरूमा पुस महिनाभरि अस्पतालले शुल्कमा छुट दिएको भएको हो ।घाउ नगरी मूत्रनलीको पत्थरी लेजरले धूलो बनाउने र उपचार गर्ने विधि तथा मूत्रथैलीको पत्थरी निकाल्ने प्रविधि उपलब्ध रहेको नर्भिकले जानकारी दिएको छ । अस्पतालले यो सँगै पुस महिनाका प्रत्येक शनिबार यूरोलोजी टिमको निःशुल्क ओपिडी सेवा समेत संचालन गरिरहेको छ । त