डाेटी- डोटीको पूर्वीचौकी गाउँपालिका-६ गाँजरीका वडाध्यक्ष पुष्पराज जोशीको गए राति निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको हो। बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासि बेहोस भएर ढलेका पूर्वीचौकी-४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए। उनको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमै निधन भएको हो। उनको हृदयघातकै कारण निधन भएको […]