गठबन्धन बैठकसिट बाँडफाँटमा सकस : कांग्रेस एकातिर, अरु अर्कैतिर

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनभित्र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचने सिट बाँडफाँटमा सकस देखिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्तारूढ गठबन्धन आबद्ध पाँच दलीय बैठकमा सिट बाँडफाँट ‘मोडालिटी’मा सामान्य छलफल हुनै लाग्दा नेताहरू दुई धारमा विभाजित बनेका हुन् । सिट बाँडफाँटका लागि बनाइएको कार्यदल सदस्यसमेत सहभागी बैठकमा नेपाली कांग्रेसका नेता एकातिर र […]

सम्बन्धित सामग्री

प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन । सत्तारूढ दलबाट मन्त्री संख्या बढी र तोकेरै मन्त्रालय माग हुन

प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमै सकस

काठमाडौं, पुस २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मन्त्रिपरिषद् विस्तारमा सकस परेसँगै सत्तारूढ दलसँग छलफलमा जुटेका छन् । यद्यपि, हिजो बिहीबार बस्ने भनिएको सत्तारूढ गठबन्धन बैठकसमेत हुन सकेन । सत्तारूढ दलबाट मन्त्री संख्या बढी र तोकेरै मन्त्रालय माग हुन थालेपछि प्रधानमन्त्री प्रचण्डलाई मन्त्रिपरिषद् विस्तारमा सकस परेको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा […]

प्रचण्डलाई मन्त्री मिलाउनै सकस

काठमाडौँ- तेस्रोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरूको व्यवस्थापन गर्नै सकस देखिएको छ । एमालेसँग गठबन्धन गरेर आफ्नै नेतृत्वमा सरकार बनाएका प्रचण्डले मन्त्रीहरूको व्यवस्थापनमा भने सुरुदेखि नै चुनौति झेल्नु पर्ने भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नयाँ गठबन्धन र सत्ता सञ्चालनका मुख्य नेता हुन् । उनकै नेतृत्वमा सरकारका न्यनतम साझा कार्यक्रम सम्पादन समिति […]

गठबन्धन दललाई सिट बाँडफाँडको टुंगो लगाउन सकस

काठमाडौं : सत्ता गठबन्धन दललाई सिट बाँडफाँडको टुंगो लगाउन सकस भएको छ।शीर्ष नेताहरूले जिम्मा दिएको कार्यदलको बैठकमा जति डोरी बाटे पनि गाँठो एउटै भने जस्तै सिट संख्यामा कुरो घुमिरहेको छ। निर्वाचन आयोगमा दल दर्ता गर्न एक दिन मात्र बाँकी रहँदा गठबन्धनका दलहरूको गाँठो भने फुक्न सकेको छैन।२०७४ को समानुपातिकतर्फको मत र स्थानीय तह चुनावमा पाएको मतका आधारमा सिट बाँडफाँड गर्ने बताएको गठबन्धनमा रहेका दलहरूको कार्यदलले दल दर्ता गर्ने समय सकिने एकदिनपछि पर्सि (बुधबार) फेरि छलफल गर्ने भाका राखे

कर्णालीमा गठबन्धनबिच भागबन्डा मिलाउन सकस

सुर्खेत : केन्द्रमा सत्तारुढ गठबन्धन दलहरुबिच आसन्न स्थानीय तह निर्वाचनमा भागबन्डाको विषयमा सहमति भए पनि प्रदेशस्तर गठबन्धनमा भने तालमेलमा सकस देखिएको छ। सिट बाडँफाँटको टुंगो लगाउन पटक पटक बैठक बसेपनि आ आफ्नो दाबी र अडानबाट पछि नहटेपछि सत्ता गठबन्धन दलहरुबीच सकस परेको हो। शुक्रवार दिउँसो १ बजेदेखि बसेको सत्तारुढ गबठन्धन संयन्त्रको बैठक मध्यरातसम्म…

गठबन्धनलाई उम्मेदवार छान्न सिन्धुपाल्चोकमा सकस

सत्ता साझेदार गठबन्धन दलहरुलाई स्थानीय तहमा उम्मेदवार छान्न सकस परेको छ। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरु दैनिकजसो छलफलमा छन्। तीन पटक बैठक बसेपनि ठोस निर्णय र सहमति भएको...

सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस

काठमाण्डाै - सत्तारुढ गठबन्धनलाई उम्मेदवार चयन गर्न सकस भएको छ । पालिका चुनावमा गठबन्धन गरेर जाने सहमति भए पनि कहाँ कसरी तालमेल गर्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच विवाद छ । पालिकामा पाँच दलको मतभारको अवस्था, गठबन्धन गर्नुपर्ने या नपर्ने लगायत विषयको जानकारीसहितको प्रतिवेदन पठाउन केन्द्रले निर्देशन दिए पनि तल्ला तहबाट प्रतिवेदन आइनसकेको गठबन्धनका नेताहरुले बताएका छन् । केही जिल्लामा तालमेलबारे छलफल भए पनि कतिपय ठाउँमा छलफल हुन सकेको छैन । गठबन्धनबाट पालिकामा कुन दलको को उम्मेदवार बन्ने भन्नेबारे विवाद छ । तल्लो तह...

जिल्लाजिल्लामा सहमति, सिट बाँडफाँटमा सकस

काठमाडौं । आगामी स्थानीय तह निर्वाचनमा चुनावी गठबन्धन गर्ने सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनलाई सिट बाँडफाँटमा सकस भएको छ । जिल्ला–जिल्लामा चुनावी गठबन्धन गर्ने सहमति भइरहँदा सिट बाँडफाँटको मापदण्ड’bout भने टुंगो लाग्न सकेको छैन । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) […] The post जिल्लाजिल्लामा सहमति, सिट बाँडफाँटमा सकस appeared first on राजधानी राष्ट्रिय दैनिक.

बाँकेमा सत्ता गठबन्धन जोगाउन सकस

बाँकेमा सत्तारुढ गठबन्धन एक ठाउँमा नरहने संकेत देखिएको छ। सत्ता गठबन्धनमा रहेका जनता समाजवादीबाहेकका दलहरु मात्रै गठबन्धन गर्नुपर्ने पक्षमा देखिएका छन्।...