जिम्बाब्वेको ए टोलीसँग खेल्ने राष्ट्रिय क्रिकेट टोलीको मंगलबार फिटनेस परीक्षण गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले जिम्बाबेविरुद्ध हुने एकदिवसीय र टी ट्वान्टी क्रिकेटका लागि २३ सदस्यीय राष्ट्रिय क्रिकेट टिमको घोषणा गरेसँगै टोलीलाई बन्द प्रशिक्षण सुरु भएसँगै फिटनेस परीक्षण गरेको हो । टोलीले मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सामान्य फिटनेसको वर्कआउट गरेको हो । यद्यपि श्रृखंलाका लागि टोलीले बुधबारबाट अभ्यास थाल्नेछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने