कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज सकिँदै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज सम्पन्न हुँदैछ। आजको बैठक दिउँसो तीन बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। गत असार २७ गते सुरु भएको बैठकमा पार्टीका प्रदेश सभापतिहरू, केन्द्रीय सदस्य तथा पदाधिकारीले बोलिसकेका छन्। आज सभापति शेरबहादुर देउवा बोल्ने र निर्णयको माइन्युटिङसहित बैठक सम्पन्न गर्ने तयारी छ।बैठकमा उपसभापति पूर्णबहादुर खड्काको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समि

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ।   बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्थानीय तहको आगामी निर्वाचनको तयारी तथा उम्मेदवार चयनका लागि संसदीय बोर्ड गठन लगायतका विषयमा छलफल गर्न कांग्रेस बैठक शुक्रबार सुरु भएको हो। बैठकमा गत फागुन २९ गते सुरु भएको एक महिने चुनावी घरदैलो अभियानको समीक्षा पनि भइरहेको छ। शुक्रबारदेखि शुरु भएको बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्

आज बस्ने भनिएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सर्यो

काठमाडौं :  नेपाली कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक सरेको छ।आइतबार सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको बैठकले कोरोना संक्रमणलाई मध्यनजर गर्दै आज बस्ने बैठक वैशाख १५ गते (बुधबार)सम्म सारिएको हो।सबै सदस्यहरूले कोरोना परीक्षण गरेपछि वैशाख १५ गते केन्द्रीय कार्य समिति बैठक बस्ने निर्णय गरेको हो। आज केन्द्रीय सदस्यहरुको कोरोनाको  पीसीआर परीक्षण गरिँदैछ।

महाधिवेशनको मिति टुंगो लगाउन कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठक आज पनि बस्दैछ। बैठक दिउँसो ३ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए। आजको बैठकमा हिजो बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राख्नेछन्। बैठकमा पार्टीको आगामी महाधिवेशन कार्यतालिकामाथिको प्रस्तावमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेछन्। कांग्रेसको हिजोको बैठकमा पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौंमा गर्ने प्रस्ताव गरिएको थियो। त्यस्तै गाउँ–नगर वडा अध