सरकारको भ्रष्टाचार विरोधी अभियान धेरैलाई पचेको छैनः देव गुरुङ

काठमाडौं, २९ असोज । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सरकारले सञ्चालन गरेको भ्रष्टाचार विरोधी अभियानमा जनताको व्यापक समर्थन रहेको बताएका छन् । भ्रष्टाचारविरोधी अभियानमा जनताको समर्थन भएको कारणलेमात्रै यो सरकार टिकेको उनले बताए । जनप्रगतिशील मञ्चद्वारा बेलायतको अल्डरसर्टमा आयोजित भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रममा उनले केही मान्छेहरुलाई अहिलेपनि भ्रष्टाचारविरोधी अभियान नपचेको टिप्पणी […]