क्यान्सर लाग्नासाथ ‘जीवन सकियो, निको नहुने रोग हो यो, यसले मृत्युको मुखमा धकल्ने गर्छ’ भन्ने आम बुझाइ छ । जसकारण क्यान्सर भएपछि बिरामी हतोत्साही हुन्छन्, डराउँछन् । साँच्चै क्यान्सर लागेपछि निको हुँदैन ? क्यान्सर घातक रोग त आवश्य पनि हो । तर कस्तो क्यान्सर ? कुन अंगको ? कुन चरणको ? धेरै कुरा यसमा निर्भर […]