माओवादी संसदीय दलका नेता आङ्बो भन्छन्-  हाम्रो समर्थनमा एमालेबाट मुख्यमन्त्री, एमालेको समर्थनमा हाम्रो सभामुख

नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीको शपथ ग्रहणमा सहभागी भएका माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सभामुखमा आफूहरूले मनोनयन गर्ने बताएका हुन् ।

सम्बन्धित सामग्री

कोशी प्रदेशका कांग्रेस संसदीय दलका नेता उद्धव थापाद्वारा राजीनामा

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले पदबाट राजीनामा दिनुभएको छ । नेता थापाले शनिबार मोरङमा पत्रकार सम्मेलनको आयोजना गरी प्रदेश सरकार निर्माणमा विकसित भएको घटनाक्रमका कारण नैतिकरूपमा दलका नेताका रूपमा बस्न उपयुक्त नभएकाले पदबाट राजीनामा दिएको जानकारी दिनुभयो । नेता थापाले प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीलाई शुभकामना दिँदै आगामी दिनमा पार्टीको निरन्तर …

कोशी प्रदेशका माओवादीका संसदीय दलका नेता आङ्वोमाथि आक्रमण

ताप्लेजुङ । कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि आक्रमणको प्रयास भएको छ । मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे क्षेत्रमा आङ्वो सवार गाडीमा ढुंगा प्रहार भएको हो । आक्रमणको प्रयास भएपनि आङ्वो भने सकुशल रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो […]

मधेश प्रदेश : जसपा नेपालका संसदीय दलका नेता छान्न भोलि निर्वाचन

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको संसदीय दलका नेता छान्न भोलि निर्वाचन हुने भएको छ। मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने अधिकांश दलले संसदीय दलका नेता चयन गरिसके पनि जसपाले भने दलका नेता चयन गर्न सकेको छैन।दलका नेता चयनका लागि सोमबार मतदान हुने कार्यतालिका छ। जसपाले सोमबार बिहान ९ देखि ११ बजेसम्म दलका नेताका लागि उम्मेदवारहरूको मननोयनपत्र दर्ता गर्ने समय तोकेको छ।यसैगरी ११:३० बजेसम्म उम्मेदवारको नामावली प्रकाशन, ३:३० बजेसम्म नाम फिर्ता लिने र ४ बजेसम्म दाबी विरोधका लागि

कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता छान्न चुनाव

हेटौंडा : नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता चयन गर्न निर्वाचन हुने भएको छ।मंगलबार काठमाडौँमा बसेको कांग्रेस बागमती प्रदेशको कार्य सम्पादन समितिको बैठकले संसदीय दलका नेता छान्न निर्वाचन गर्ने निर्णय गरेको हो। नेपाली कांग्रेस बागमती प्रदेश समितिका प्रवक्ता तिलक रुवालीले बैठकले कांग्रेस केन्द्रको संसदीय दलको निर्वाचनपछि मात्र प्रदेशको निर्वाचनको प्रक्रिया शुरु गर्ने र मिति तय गर्ने निर्णय गरेको जानकारी दिए।उनले बैठकले निर्वाचनबाट दलको नेता चयन गर्ने निर्णय गरेको बताउँदै रुवालीले निर्

कांग्रेस संसदीय दलका नेता कोइरालाले प्रदेशसभालाई बुझाए सरकारी गाडी

मोरङ – नेपाली कांग्रेस प्रदेश–१ संसदीय दलका नेता राजीव कोइरालाले प्रयोग गर्दै आएको सवारीसाधन प्रदेश सभालाई बुझाएका छन्। सोमबार विराटनगरस्थित प्रदेशसभालाई दलका नेता कोइरालाले आफूले प्रयोग गर्दै आएको को १ झ ६५४ नम्बरको सवारी बुझाएको बताए। निर्वाचन आइरहँदा त्यसको तयारीमा लागेको बताएका उनले सरकारी सम्पत्ति समयमा नै आफूले बुझाएको जानकारी दिए। समानुपातिक उम्मेदवारको मनोनयनसँगै पद […]

जसपा सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता चौधरी रोजे लोसपा

धनगढी– जनता समाजवादी पार्टी (जसपा)का सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता कृष्ण बहादुर चौधरीले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन्। सांसद चौधरीले सोमबार धनगढीस्थित निर्वाचन कार्यालयमा गएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)मा सनाखत गरेका छन्। कैलाली निर्वाचन क्षेत्र नम्बर १ (क)बाट विजयी चौधरीले जसपा छाडेर महन्थ ठाकुर नेतृत्वको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका हुन्। सुदूरपश्चिम प्रदेश […]

एमाले सुदूरपश्चिम संसदीय दलका नेता शाहले दिए स्पष्टीकरणको जवाफ

धनगढी । नेकपा (एमाले)सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन् । अध्यक्ष ओलीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ शाहले एमाले प्रदेश कमिटीका सचिव राजेन्द्र रावललाई आज मेलमार्फत दिएका हुन्। सचिव रावलले अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई स्पष्टीकरण पठाइएको जानकारी दिए। अध्यक्ष ओलीले […]

काँग्रेस संसदीय दलका नेता शाहीद्वारा गाडी फिर्ता

सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेस पनि सरकारमा जाने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राखेको विश्वासको पक्षमा मतदान गरेसँगै काँग्रेस पनि सरकारमा जान चाहेको हो ।   अब कर्णालीमा प्रतिपक्षको भूमिकामा काँग्रेस रहेन । काँग्रेस संसदीय दलका नेता एवम् प्रदेशसभा सदस्य जीवनबहादुर शाहीले आइतबार आफुले प्रयोग गर्दै आएको सरकारी गाडी फिर्ता गरेका छन् । प्रतिपक्ष दलका रुपमा उपभोग गर्दै आएको सरकारी गाडी शाहीले फिर्ता गरेका हुन् । ‘हामी अब प्रति

प्रदेश २ नेकपाका संसदीय दलका नेता मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रचण्ड–नेपाल समूहले प्रदेश २ का संसदीय दलका नेता सत्यनारायण मण्डललाई हटाउने तयारी गरेको छ । ओली पक्षबाट नेकपा संसदीय दलका नेता बनेका मण्डललाई दलको नेताबाट...