"मन्त्रालयको समस्या समाधान गर्न म आएको छु" : प्रेमबहादुर आले

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफू मन्त्रालयको समस्या समाधान गर्न आएको बताएका छन्। नेपाल वायुसेवा निगमलाई .खतराजन्य पदार्थ आयात तथा निर्यातको अनुमति प्रमाणपत्र जारी गर्ने कार्यक्रममा नेपाल वायु सेवा निगम घाटामा गएको र ऋणको ब्याजसमेत तिर्न नसकेको भन्दै कुनैपनि हालतमा माथि उठाउन आवश्यक भएको पर्ने उनले बताए। उनले सबै निकायको कमी, कमजोरी सुधार्न सम्बन्धित पक्षलाई समेत गरे।

सम्बन्धित सामग्री

सांसदहरु प्रेम आले र माया राईले लिए शपथ

प्रतिनिधिसभाका सदस्य प्रेमबहादुर आले र माया राईले पद तथा गोपनीयताको शपथ लिएका छन्। सिंहदरबारस्थित संघीय संसद् सचिवालय, कानुन समितिको हलमा आज दिउँसो साढे १२ बजे उनीहरुले शपथ लिएका हुन्। ७ पुसको...

नेकपा एसको अर्को जित, एमाले उम्मेदवार ओलीलाई हराउँदै डोटीबाट प्रेम आले विजयी

डोटीबाट नेकपा एमालेलाई पराजित गर्दै एकीकृत समाजवादीका प्रेमबहादुर आले विजयी भएका छन् ।

पर्यटनमन्त्री आले भारत प्रस्थान

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले एकदिने औपचारिक भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतीय सरकार तथा विङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा गर्न लागेको...

एकदिने औपचारिक भ्रमणका लागि मन्त्री आले भारत  जाँदै

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले आज छिमेकी राष्ट्र भारतको एकदिने औपचारिक भ्रमणका लागि जाँदै छन् ।  भारतीय सरकार तथा वीङ्स इन्डिया २०२२ ले पर्यटन तथा नागरिक उड्डयनका क्षेत्रमा...

विवादमा मन्त्री आले, आरोप तथ्यहिन रहेको सचिवालयको दाबी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले विवादमा तानिएका छन्। सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक भिडियोका कारण मन्त्री आले विवादमा तानिएका हुन्। मन्त्री आले र हाल भारतको मुम्बई बस्दै आएका एक नेपाली...

छलफलमा मन्त्री प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरूसँग सोमबार मन्त्रालयमा छलफल गर्दै । तस्वीर, रासस

नेपाल–कोरिया हवाई उडान सञ्चालन गर्न माग

नेपाल कोरिया कल्चर सेन्टरका प्रतिनिधीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले समक्ष नेपाल एरलाइन्समार्फत नेपाल–कोरिया सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन्।...

बतास समूहले भाडामा लिएको पशुपतिस्थित धर्मशाला अनुगमनमा पुगे मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले बतास समूहले भाडामा दिएर चलाइरहेको  पशुपति स्थिति धर्मशाला निरीक्षणमा पुगेका छन्। पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र छानबिन समितिका सदस्यहरुसहित अनुगमनमा पुगेका मन्त्री...

नक्सा हेर्दै मन्त्री प्रेम आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले तथा सचिव महेश्वर न्यौपाने बाराको निजगढ विमानस्थलमा निर्माण हुँदै गरेको विमानस्थलको नक्सा हेर्दै । तस्वीर, रासस

माधव नेपाल र प्रेमबहादुर आले डोटीमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डोटी पुगेका छन्।