माधव नेपाल र प्रेमबहादुर आले डोटीमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डोटी पुगेका छन्।

सम्बन्धित सामग्री

मन्त्रीबारे बोल्न पनि सक्दैनन् माधव नेपाल

५ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट संस्कृति, पर्यटन तथा नागरिकमन्त्री बनेका प्रेमबहादुर आले अहिले विवादमा छन् । उनको नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गालीगलौज गर्नुका साथै हातपात गरेको अडियो सार्वजनिक भएको छ । तर उनको विषयमा न सरकारले केही बोलेको छ, न उनको दल एकीकृत समाजवादी पार्टीले । आइतबार सम्पादक तथा पत्रकारहरुसँग […]

मन्त्री हेरफेर नियमित प्रक्रिया : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषद् हेरफेर नियमित प्रक्रिया भएको बताएका छन्।नेकपा समाजवादीको आजको सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई फिर्ता बोलाउने र नयाँ मन्त्री सरकारमा पठाउने निर्णय गरेको थियो।स्वास्थ्यमन्त्री विरोध खतिवडा, पर्यटनमन्त्री प्रेमबहादुर आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, श्रममन्त्री कृष्णकुमार श्रेष्ठ मन्त्री थिए। उनीहरू सबैलाई फिर्ता बोलाइएको छ। स्वास्थ्य राज्यमन्त्री रहेका भवानी खापुङको भने बढुवा भएको छ।नया

फूलमालासहित माधव नेपाल र मन्त्री आले

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी का केन्द्रिय अध्यक्ष माधबकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले डोटीको प्रशिद्ध बडिकेदार मेलामा बुधबार सहभागि हुँदै । तस्वीर, रासस

माधव नेपाल डोटीमा

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले यहाँ आइपुगेका छन् । पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार मेलाको पूजाका लागि उनीहरु यहाँ आइपुगेका हुन् । उनीहरु पूजाआजा गरी फर्किने कार्यक्रम तय भएको मन्त्री मन्त्री आलेका प्रमुख स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए । उनका अनुसार मन्त्री आलेले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीसँग पनि बडिकेदारको थप प्रचारप्रसार तथा

ओली गुटमा पहिरो, प्रेम आलेले माधव नेपाललाई दिए १५ सांसदको ग्यारेन्टी

काठमाडौं, ६ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गुटमा पहिरो गइरहेको छ । ओली गुटका सांसदहरु धमाधम वरिष्ठ नेता माधव नेपाल गुटमा जान थालेका छन् । ओली गुटबाट सांसद तान्न पूर्वमन्त्री प्रेमबहादुर आले सक्रिय छन् । आलेले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेर १५ सांसद तान्नसक्ने बताएका छन् । उनले सबै तयारी भइसकेको […]

देउवालाई विश्वासको मत दिने एमालेका सांसद को-को ?

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवालाई नेकपा एमालेका २२ सांसदले विश्वासको मत दिएका छन्। देउवालाई माधव नेपाल र केपी शर्मा ओली दुवै पक्षका सांसदले विश्वासको मत दिएका हुन् । देउवाको पक्षमा मतदान गर्ने एमाले सांसदहरूमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुङ्खे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कल...