५० करोडको जग्गा हत्याउने नक्कली छोरा सीआइबीको फन्दामा

वीरगंज : वीरगंजमा ५० करोड मूल्य बराबरको जग्गा किर्ते गरी गैरकानुनी रुपमा हत्याउने नक्कली छोरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा ललितपुर जिल्लाको ललितपुर महानगरपालिका-१३ कुसुन्तीका वर्ष ३३ का केवलप्रताप जंगबहादुर राणा रहेका छन्। उनले सम्पतिको लोभमा मालपोत कार्यालय पर्साका केही कर्मचारीको मिलेमतोमा नक्कली छोरा पुष्टि

सम्बन्धित सामग्री

शरणार्थी प्रकरण: छोरा सन्दीप धरौटीमा छुट्दा बुबा टोपबहादुर किन छुटेनन् ?

नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी छोरा सन्दीप धरौटीमा छुट्दा पनि छुट्न सकेनन्।...

पूर्वगोर्खा सैनिकको छोरा बनेर नक्कली नागरिकता, २ जना कारागार चलान

३ साउन, विराटनगर । पोखराका तीन युवाले पूर्व बेलायती सैनिकको छोरा बनेर जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएको खुलेको छ । बेलायतमा बसोबासका लागि जान उनीहरुले नक्कली बाबु खडा गरेर नागरिकता लिएका हुन् । बाबु बनेर नागरिकता दिलाएको आरोपमा पूर्वबेलायती सैनिक ६१ वर्षका सूर्यहाङ लिम्बु र नागरिकता दिलाउन सहजीकरण गरेको आरोपमा ६० वर्षका सूर्यबहादुर फयाङ […]

बेलायत पठाउन नक्कली छोरा बनाएको आरोपमा पूर्व ब्रिटिश सैनिक पक्राउ

६ असार, विराटनगर । नक्कली नागरिकता बनाउन सहयोग गरेको आरोपमा प्रहरीले मोरङको लेटाङबाट एक जना बेलायती पूर्वसैनिकलाई पक्राउ गरेको छ । बेलायत पठाउनका लागि बुबा बनेर अन्य व्यक्तिलाई नागरिकता बनाइदिएको आरोपमा प्रहरीले अवकाश प्राप्त बेलायती सैनिक लेटाङ नगरपालिका–६ का ६१ वर्षीय सूर्यहाङ लिम्बूलाई पक्राउ गरेको हो । मंगलबार पक्राउ परेका लिम्बूले तीन जनालाई छोरा हो भन्दै […]

नक्कली शरणार्थी गिरोहका केसी बादलका छोरा प्रतीकबाटै ठगिए

काठमाडौं, २० जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका रामशरण केसीले आफू पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ को छोराबाटै ठगिएको बयान दिएका छन् । उनले आफूले सम्पत्ति बन्धकी राखेर निकालेको साढे एक करोड र जाहेरीकर्ताबाट लिएको एक करोड रुपैयाँ गरी जम्मा दूई करोड पचास लाख बादलका छोरा प्रतीकलाई दिएको बयानका क्रममा भनेका छन् । बादलका […]

पूर्वमन्त्री रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ

रुपन्देही – नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा पूर्वमन्त्री रायमाझीका छोरा बुटवलबाट पक्राउ परेका हुन् । पूर्वमन्त्री समेत रहेका रायमाझी र उनका छोरा सन्दीपलाई बुधबार नै पक्राउ पुर्जी जारी भएको थियो । योसँगै शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको […]

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीका छोरा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन् । टोपबहादुरका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।

आमाको हत्या गर्ने छोरा र नक्कली नोट कारोबारी पक्राउ

बारा । आमाको हत्या गर्ने र नक्कली नोटको कारोबारी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजानिक गरेको छ । आमाको हत्यामा संलग्न कलैया–७ का जय बिसोर यादव र नक्कली नोट कारोबारी सिम्रोनगढ नगरपालीका–५ का जगदेब महतोलाई प्रहरीले पक्राउ गरेको हो । जय बिसोरले गत असाेज ३० गते आफ्नी ‘सौतेनी आमा’ तेतरी देबीलाई […]

किर्ते कागजपत्र गरेर ससुरालीले छोरा बेचिदिएका चन्द्रकुमार न्यायको प्रतीक्षामा

आमाबाबुको प्रश्न– नक्कली बाबु र मृत्युदर्ता प्रमाणपत्र बनाएर धर्मपुत्रका नाममा हाम्रो छोरा विदेशीलाई बेच्नेमाथि कारबाही हुन्छ कि हुँदैन ? बाबु नक्कली । बाबुको मृत्युदर्ता प्रमाणपत्र पनि नक्कली । सोही कागजात प्रयोग गरी ससुरालीले...

श्रीमानको नक्कली नागरिकता पेश गरी नागरिता बनाउन खोज्ने आमा छोरा पक्राउ

आफना श्रीमान रियाजुद्दीन खाले बनाएको नक्कली नागरिता सहीत जिल्ला प्रशासन कार्यालयमा कपिलवस्तुको सुद्धोदन गाउपालिका– ५ की अबराईन मसुलमानले छोरा जाबेद खाको नागरिकताकालागि बिहीवार कागजातहरु पेश गेरेकी थिइन।...

नक्कली नोटसहित दुई भारतीय पक्राउ

औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय रितेश कुमार रहेको महोत्तरीे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।गएराति ८ बजे औरही बजारमा फलफूल किन्दै गर्दा पक्राउ परेका उनीहरुको साथबाट रु.१००० हजारका २२ थान, रु.५०० का तीन थान, रु.१०० का २७ थान, रु.५० का छ थान,