नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर रायमाझीका छोरा पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले सचिव पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा पक्राउ परेका छन् । टोपबहादुरका छोरा सन्दीपलाई प्रहरीले बुटवलबाट पक्राउ गरेको हो ।

सम्बन्धित सामग्री

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा रहेका आधिकांश प्रतिवादी पुगे सर्वोच्च

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका आधिकांश प्रतिवादीहरू सर्वोच्च अदालत पुगेका छन्। यसरी थुनामा पुगेकामध्ये पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङटावा शेर्पा,  सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल र सन्देश शर्माको निवेदन पुगेको  छ। निलम्बित सचिव टेकनारायण पाण्डेय पछिल्लो पटक सर्वोच्च पुगेका हुन् । आफूलाई थुनामा पठाउने निर्णय बदर हुनपर्ने […]

नक्कली भुटानी शरणार्थी प्रकरण : आज तीन जनाको बयान लिइँदै

काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपितमध्ये आज तीन जनाको बयान लिन सुरु गरिएको छ । काठमाडौँ जिल्ला अदालतमा आज तीन प्रतिवादीको बयान लिन सुरु गरिएको बताइएको छ । जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व सांसद आङ्टावा शेर्पा र अर्का एक शमशेर मियाँको बयान सुरु भएको...

९८ प्रतिशत नेताहरुलाई जेल हाल्नुपर्छ : रायमाझी

काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का नेता आलोक रायमाझीले नक्कली भुटानी शरणार्थी प्रकरण अन्तर्राष्ट्रियकरण भइसकेकाले यसमा संलग्न व्यक्तिहरु कारबाहीमा पर्ने विश्वास व्यक्त गरेका छन् । रायमाझीले यसमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादल पनि तानिने आधार रहेको बताए । ‘हिजो टोपबहादुर (रायमाझी) जीको पक्राउसँगै रामबहादुर थापा बादलजी पनि तानिने आधार देखिएक छन् । उनका छोराविरुद्ध […]

नक्कली भुटानी शरणार्थी प्रकरण: सांसद रायमाझीलाई किन कारबाही गर्न चाहँदैन एमाले ?

पार्टी सचिव एवं अर्घाखाँचीबाट प्रतिनिधिसभामा सदस्य रहेका टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमालेले तत्कालका लागि 'पर्ख र हेर'को रणनीति अंगीकार गर्ने देखिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका केन्द्रीय पदाधिकारी नै जोडिए पनि एमालेले तत्काल उनीमाथि कारबाही गर्ने मनस्थिति देखाएको छैन ।

टोपबहादुरबारे सांसद्को प्रश्नः दोषी छैनन् भने किन लुकेर बसेका छन्?

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले नक्कली भुटानी शरणार्थी प्रकरण मुछिएका नेकपा (एमाले) का सचिव टोपबहादुर रायमाझी किन लुकेर बसेका भनी प्रश्न गरेका छन्।...

नक्कली भुटानी शरणार्थी प्रकरण: राजनीतिक नेतृत्वको उच्च तह तानिँदै

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा गरिएको ठगी प्रकरणमा राजनीतिक नेतृत्वको उच्च तह तानिँदै गएको छ । यो प्रकरणको सुरुमै एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी विवादमा आएका छन् । उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । पुर्जी जारी हुँदै गर्दा सार्वजनिक कार्यक्रममा विशेष अतिथि रहेका रायमाझी त्यसपछि फरार छन् । […]

नक्कली भुटानी शरणार्थी प्रकरण : ८ जना पक्राउ, दुई जना फरार

काठमाडौं, वैशाख २१ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद टोपबहादुर रायमाझी, उनका छोरा सन्दीपसहित ८ जना पक्राउ परेका हुन् । नेता रायमाझीका छोरा सन्दीपलाई प्रहरीले हिजो बेलुका बुटवलबाट […]