बाँके राष्ट्रिय निकुञ्ज : आएन बाघ नियन्त्रणमा

बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत  राप्ती सोनारी गाउँपालिका–१ गाभर र सौरीबीचको जङ्गलमा रहेका पाटेबाघमाथि निकुञ्ज प्रशासनले विशेष निगरानी गरे पनि हालसम्म नियन्त्रणमा आउन सकेको छैन ।उक्त क्षेत्रमा केही दिनअघि चार पाटेबाघ निकुञ्जको क्यामेरा ‘ट्रयापिङ’ का क्रममा कैद भएका थिए । मान्छे र पशु चौपाया मार्ने बाघ नियन्त्रणमा लिनका लागि निकुञ्जले राजमार्गभन्दा करिब १५० मिटर उत्तरतर्फ एउटा पाडो बाँधेर राखेको थियो । अहिले ती बाघ गाभर र सौरीबीचकै जङ्गलमा घुमिरहेको निकुञ्ज कार्यालयले जनाएक

सम्बन्धित सामग्री

मनै लाेभ्याउने गाभर भ्याली

गाभर भ्यालीमा बसेर वरिपरिको गाउँ घुम्न र बाँके राष्ट्रिय निकुञ्ज भ्रमण गर्न सकिन्छ । अहिले गाभार भ्याली पूर्ण रूपमा पर्यटकीय गाउँ बनेको छ । त्यहाँ नयाँनयाँ होमस्टेहरू पनि थपिँदै गएका छन् । बाँके निकुञ्जमा पाटे बाघ, चौका, चित्तललगायतका थुप्रै जनावरहरूका साथै धेरै प्रजातिका चराहरूसमेत अवलोकन गर्न पाइन्छ ।

सल्यानबाट पाटे बाघ नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्ज पठाइयो

सुर्खेत – जिल्लाको कालिमाटी गाउँपालिका वडा नम्बर–७ घुइँयाबारीबाट पाटे बाघ नियन्त्रणमा लिइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जको टोली, चेतन उपभोक्ता समिति तथा स्थानीयको सहयोगमा बुधबार बिहान करिब ९ बजे पाटे बाघ नियन्त्रणमा लिइएको भेरीगंगा नगरपालिका ९५ का वडा अध्यक्ष प्रेम बहादुर सारुले बताए। कालिमाटी गाउँपालिका–७ मा बुधबार बिहान गोठमा बाँधेका दुई वटा गोरु मारेपछि स्थानीयले प्रहरीलाई […]

निकुञ्जमा डढेलो लाग्न सुरू

गर्मीयाम बढेसँगै बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा डढेलो लाग्न सुरु भएको छ। निकुञ्ज क्षेत्रमा वर्सेनि डढेलो लागे पनि प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो क्षति हुने गरेको छ।...

आजबाट बर्दिया–बाँके राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु

काठमाडौँ । बर्दिया–बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु हुने भएको छ । बाघ गणना फागुन मसान्तमा सकिनेछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने जानकारी दिए । बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा चार वटा […]

बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ गणना आजबाट

२९ मंसिर, काठमाडौं । बर्दिया-बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा आजबाट बाघ गणना सुरु हुँदैछ । बाघ गणना फागुन मसान्तमा सकिनेछ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले ठाकुरद्वारामा एक औपचारिक कार्यक्रम गरी क्यामेरा ट्यापिङ प्रविधिबाट बाघ गणना सुरु गरिने जानकारी दिए । बाघ गणनाका लागि बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया-बाँके कम्प्लेक्समा चार वटा […]

बाघ आतंक : बाँके राष्ट्रिय निकुञ्जको राजमार्गमा यात्रा गर्न रोक लगाइयो

बुटवल : बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा पाटेबाघले मान्छे मार्न थालेपछि पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरु त्रसित बन्दै आएका छन्। पाटेबाघको राजमार्गमै चहलपहल बढेपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत निकुञ्जको कोहलपुर-शिवखोला सडकखण्डमा अर्को…

बाँकेमा बाघको आक्रमणबाट एक भारतीयको मृत्यु

२८ भदौ, बुटवल । पुर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको आक्रमणबाट एकजनाको ज्यान गएको छ । राप्ती सोनारी गाउँपालिका-१ गाभरमा एकजना भारतीय नागरिकलाई बाघले राजमार्ग क्षेत्रबाट तानेर खाएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले बताएका छन् । बाघको आक्रमणमा परेका भारतीय नागरिकको पहिचान खुल्न नसकेको भएपनि उनी स्थानीय एक होटलमा भाँडा माझ्ने […]

बर्दियाको छायाँमा बाँके- सधैं पर्यटकको पर्खाईमा

पाटेबाघको बासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्ज पर्यटनकका लागि अपार आकर्षणको केन्द्र भए पनि संगैको बर्दिया राष्ट्रिय निकुञ्जको छायाँमा परेको छ । बर्दियामा पर्यटक बढिरहँदा बाँके भने पर्यटकको पर्खाइमा रहेको छ । विसं २०६७ असार २८ गते स्थापना भएको उक्त निकुञ्जमा पछिल्लो समय पर्यटकको आगमनमा कमी आएको छ । …

बाँकेमा किन आउँदैनन् पर्यटक?

नेपालगञ्ज – बाँके राष्ट्रिय निकुञ्ज र पर्यापर्यटनबारे शनिबार बृहत् छलफल गरिएको छ। बाघका लागि उपयुक्त मानिएको निकुञ्जमा पाटेबाघसँगै दुर्लभ मानिने चौकाको बसोबास रहेको छ। स्तनधारी, पक्षी, घस्रने, उभयचर र माछा प्रजाति छन्। निकुञ्जमा जंगल, हात्ती सफारीको सुविधा छ। त्यसका बाबजुद बाँकेमा पर्यटक भित्रिन सकेका छैनन्। बाँकेमा पर्यटक भित्र्याउन के–के गर्न सकिन्छ भन्नेबारे बृहत छलफल गरिएको […]