मनै लाेभ्याउने गाभर भ्याली

गाभर भ्यालीमा बसेर वरिपरिको गाउँ घुम्न र बाँके राष्ट्रिय निकुञ्ज भ्रमण गर्न सकिन्छ । अहिले गाभार भ्याली पूर्ण रूपमा पर्यटकीय गाउँ बनेको छ । त्यहाँ नयाँनयाँ होमस्टेहरू पनि थपिँदै गएका छन् । बाँके निकुञ्जमा पाटे बाघ, चौका, चित्तललगायतका थुप्रै जनावरहरूका साथै धेरै प्रजातिका चराहरूसमेत अवलोकन गर्न पाइन्छ ।