काठमाडौँ । नेपाली काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरू चुनावको सिट बाँडफाँटलगायत विषयमा बालुवाटारमा छलफलमा जुटेका छन्। साउन २० मा सत्तागठबन्धनका शीर्ष नेताले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभामा तालमेल गर्ने सहमति गरेका थिए। साथै सत्ता गठबन्धनले सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल पनि गठन गरेको थियो। उक्त कार्यदलको बैठक आज बस्दैछ। कार्यदल बैठक […]