राष्ट्रिय युवा परिषद्द्वारा सञ्चालित संघीय नमुना युवा संसद २०८२ को नमुना युवा प्रधानमन्त्रीमा भक्तपुरका विजय खनाल र नमुना युवा सभामुखमा बाँकेका विवेक शर्मा निर्वाचित भएका छन् ।
नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी पुरुष यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली टोलीका खेलाडी र अफिसियललाई जनही ५० हजारसहित सम्मान गर्ने भएको छ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले घर कर्जाको सीमा वृद्धि गरेको छ । यसभन्दा पहिले २ करोड रहेकोमा त्यसलाई वृद्धि गरी ३ करोड पुर्याइएको हो। नयाँ घर बनाउँदा वा किन्दा बैंकबाट पाइने कर्जाको सीमा वृद्धि गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले घर कर्जा वृद्धि गरेको बताएका हुन् । शुक्रबार आगामी आर्थिक वर्ष […]
काठमाडौं- ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा ‘श्री ५’ भनेर सम्बोधन गरेपछि संवाद सचिव फणिन्द्रप्रसाद पाठकलाई प्रहरीले बोलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले ज्ञानेन्द्रलाई त्यसरी गरिएको सम्बोधनको कानुनी हैसियतबारे सोध्न उनलाई झिकाइएको बताए । ‘पक्राउ गरिएको होइन, पूर्वराजालाई ‘श्री ५’ र राजाकै रुपमा सम्बोधन गरेको विषयमा कानुनी हैसियत र मान्यताबारे जानकारी […]