माओवादीको पार्टी संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले पार्टी संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेको छ । मंगलबार सिंहदरवारमा बसेको पार्टी संसदीय दलको बैठकले प्रमुख सचेतक हितराज पाण्डेको संयोजकत्वमा संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको हो । कार्यदलको सदस्यमा प्रतिनिधिसभाका सदस्यद्वय पूर्ण घर्ती र विमला सुवेदी तथा राष्ट्रियसभाका सदस्य जगप्रसाद शर्मा […]

सम्बन्धित सामग्री

लोसपाको पदाधिकारी बैठक बस्दै

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ। केन्द्रीय समिति बैठकको तयारीबारे छलफल गर्न शनिबार बैठक बोलाएको महासचिव डा. सुरेन्द्रकुमार झाले जानकारी दिए। बैठकले पार्टीको संरचना, संगठन विस्तार, विधान, भ्रातृ संगठन र राजनीतिक दस्तावेज लगायतका विषयमा छलफल गर्ने झाले बताए। फागुन ३० देखि चैत २ गतेसम्म महोत्तरीमा केन्द्रीय समिति बैठक बोलाइएको छ । पार्टीको संगठन सुदृढीकरण, विधान संशोधन, राजनीतिक दस्तावेज लगायतका विषयमा प्रतिवेदन लेख्न यसअघि नै लोसपाले कार्यदल ग

रास्वपामा विधान संशोधन गर्न महामन्त्रीको संयोजकत्वमा सिफारिस कार्यदल गठन

१४ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले विधान संशोधन गर्ने भएको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले पार्टी विधान संशोधन गर्ने निर्णय गरेको महामन्त्री मुकुल ढकालले जानकारी दिए । विधान संशोधनका लागि महामन्त्री ढकालको संयोजकत्वमा सात सदस्यीय विधान संशोधन सिफारिस कार्यदल बनाइएको छ । केन्द्रीय सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्यहरु सोविता गौतम, […]

माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन

काठमाडौँ- नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनाएको छ । माओवादी संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।  माओवादी संसदीय दलका प्रमुख सचेतक हि...

एमालेमा अध्यक्षमात्रै महाधिवेशनबाट निर्वाचित हुने

नेकपा (एमाले)को स्थायी कमिटी बैठकले पार्टीको विधान संशोधन प्रस्ताव पारित गरेको छ ।तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा सोमबार बसेको बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको एमालेका उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए । पार्टीले उपमहासचिव तथा सङ्गठन विभाग प्रमुख विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल गठन गरेको थियो ।कार्यालय सचिव शेरबहादुर तामाङले पारित गरिएको प्रस्ताव केन्द्रीय […]

एमाले बागमती प्रदेशसभा संसदीय दलको बैठक : विधान संशोधन कार्यदल गठन

काठमाडौं : नेकपा एमालेको बागमती प्रदेशको संसदीय दलको बैठकले विधान संशोधन कार्यदल निर्माण गरेको छ। बुधबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले  प्रमुख सचेतक केशव पाण्डेको संयोजनमा तीन सदस्यीय कार्यदल गठन गरेको हो। कार्यदलमा पाण्डेसहित नारायण सिलवाल र उर्मिला कर्माचार्य रहेका छन्। बैठकमा माधव नेपाल समूहको तर्फबाट धारण राखेकी अष्टलक्ष्मी शाक्यले अदालतको निर्णयपछि अब पार्टीलाई एकताबद्ध गरेर लानुपर्नेमा जोड दिइन्। पार्टीलाई बलियो बनाउनका लागि मुख्यमन्त्री पौडेलविरुद्ध अ

एमालेद्वारा ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय

एमाले बैठकले पार्टीको विधान संशोधन गरेर आवश्यक निर्णय गर्ने अधिकार अध्यक्ष केपी ओलीलाई दिएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन प्रस्ताव तयार गर्न संगठन विभाग प्रमुख विष्णु पौडेल, टोप बहादुर रायमाझी र शंकर पोख्रेल रहेको ३ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ । प्रदेश मातहतका जिल्ला कमिटीलाई जिल्ला संगठन कमिटीमा रुपान्तरण गर्न र समयमै अधिवेशन गर्न तथा बाकी स्थानीय तहका कमिटीहरूलाई पनि व्यवस्थित गर्ने जिम्मेदारी सात वटै प्रदेश कमिटीलाई सुम्पिएको छ ...

ओली रणनीति : साथ नदिने सांसदलाई कारवाहीको आधार तय

प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खानाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका छन् । खनाल–नेपाल समूहले ओलीका कदमविरुद्ध राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरिरहेका बेला बिहीबार बालुवाटारमा संसदीय दलको बैठक राखेर ओली दलभित्रको आफ्नो कानुनी आधार मजबुत बनाउने उपायतर्फ लागेका हुन् ।बैठकले २७ सदस्यीय बोर्ड गठन गरेको सांसद शेरबहादुर तामाङले बताए । ‘२४ जनाको नाम बैठकमा प्रस्तुत

एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

काठमाडौँ / नेकपा (एमाले)ले संसदीय दलको विधान संशोधनका लागि कार्यदल गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनसम्बन्धी प्रस्ताव पारित गर्नका लागि प्रमुख सचेतक विशाल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलका सदस्यमा प्रतिनिधिसभाबाट शेरबहादुर तामाङ र राष्ट्रियसभाबाट विमला पौडेल रहेका छन् । तामाङले एमालेको... The post एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन appeared first on Purbeli News.

बालुवाटार बैठकको निर्णय : एमाले संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन

नेकपा एमाले संसदीय दलको बैठकले दलको विधान संशोधनका लागि प्रस्ताव तयार गर्न कार्यदल गठन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा भएको बैठकबाट विधान संशोधनका सांसद शेरबहादुर तामाङ, मुख्य सचेतक विशाल भट्टराई र राष्ट्रिय सभाकी सदस्य विमला राई पौडेल रहेको कार्यदल गठन गरिएको छ । बैठकले संसदीय दलको बोर्ड गठन गर्ने निर्णय समेत गरेको छ ।  बैठकले गुटगत भेला नगर्न, पार्टीबाहेक अरु कसैको निर्देशन नमान्न र आत्मआलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन नेताहरूलाई आह्वान गर्ने निर्णय गरिएको...

माओवादीको संसदीय दलको विधान संशोधन गर्न पाँच सदस्यीय कार्यदल गठन

माओवादी संसदीय दलका नेता एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज (मङ्गलबार) सिंहदरबारमा बसेको संसदीय दलको बैठकले विधान संशोधनका लागि पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।