ध्वनी प्रदुषण नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता

ध्वनी प्रदुषण नियन्त्रणमा विराटनगर महानगरपालिकालाई सघाउने धर्म गुरुहरू तथा धार्मिक क्षेत्रका अगुवाहरूले प्रतिवद्धता जनाएका छन्।...

सम्बन्धित सामग्री

ध्वनी प्रदुषण नियन्त्रणमा सहयोग गर्ने प्रतिवद्धता

ध्वनी प्रदुषण नियन्त्रणमा विराटनगर महानगरपालिकालाई सघाउने धर्म गुरुहरू तथा धार्मिक क्षेत्रका अगुवाहरूले प्रतिवद्धता जनाएका छन्।...

तमु ल्होसारलाई सरकारले दिने आर्थिक सहयोग बढाउने प्रधानमन्त्रीको प्रतिवद्धता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसारका अवसरमा सरकारले दिँदै आएको आर्थिक सहयोग यो वर्ष बढाएर दिइने बताएका छन् ।  शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित तमु ल्होसार कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सहयोग रकम बढाएर दिने प्रतिवद्धता जनाएका हुन् । त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले टुँडिखेलमा आयोजित ल्होसार कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन नेपाल प्रहरीलाई निर्देशन समेत दिए । ‘टुँडिखेलमा आयोजित समारोहको सुरक्षाका लागि विशेष ध्

विश्व बैंकका उपाध्यक्ष नेपालमा, आर्थिक पुनरुत्थानमा सहयोग गर्ने प्रतिवद्धता

दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष मार्टिन रायस नेपाल भ्रमणमा आएका छन् । सोमबार बिहान नेपाल आएका मार्टिनले नेपालको संघीयता मामिलाका साथै देशको आर्थिक विकास तथा उत्थानका लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका छन् । मार्टिन रायसले प्रधानमन्त्री शेरबहादुर देउवासँगै अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेका छन् । सो अवसरमा उनले नेपालको संघीयता र हरित, लचिलो र समावेशी विकास (ग्रिड) का लागि सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका हुन् । सो अवसरमा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्मासँग मार्

‘वाह ! अलैंची’ अभियान सफल पार्ने प्रतिवद्धता

नेपाल अलैंची व्यवसायी महासंघले कृषि मन्त्रालय, प्रदेश–१ र स्वीस सरकार विकास सहयोग (एसडिसी) को सहयोग र, होटल एसोसिएसन अफ नेपालसँगको सहकार्यमा सुरु गरेको वाह अलैंची अभियान सफल बनाउन सबै एकजुट हुने प्रतिवद्धता जनाइएको छ ।झापाको बिर्तामोडमा नेपाल अलैंची व्यवसायी महासंघले आयोजना गरेको वाह अलैंची अभियानबारे अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताले अभियान सफल बनाउने प्रतिवद्धता जनाएका हुन् […]

महिला आयोगको कार्यालय स्थापनाका लागि सहयोग गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

लुम्बिनी  प्रदेश सरकारका  मुख्यमन्त्री  कुलप्रसाद  केसीले  राष्ट्रिय महिला आयोगको  संरचना  प्रदेशमा आवश्यक  रहेको  भन्दै  प्रदेशमा संरचना स्थापना  लागि  सरकारले सहयोग  गर्ने प्रतिवद्धता  व्यक्त   गरेका  छन् ।बुटवलमा  आज राष्ट्रिय महिला आयोगका सदस्य एवं प्रतिनिधिहरूसँग भेटघाट एवं वार्षिक प्रगति प्रतिवेदन ग्रहण गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् । मुख्यमन्त्री केसीले लैंगिक हिंसाका घटनाहरु तीव्र रुपले बढि

निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रदिप पौडेलको प्रतिवद्धता

काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदिप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरि निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । निर्वाचन परिणाम घोषणापछि पार्टी केन्द्रीय कार्यालय सानेपामा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै उहाँले पार्टीलाई सुदृढ र संगठित बनाई अघि बढाउने कुरामा सधै साथ सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको हो । […]

उत्तरी गोरखा पुगेर फर्किए गृहमन्त्री खाण, बाटो मर्मतमा पहल गर्ने प्रतिवद्धता

उनले छिट्टै बाटो मर्मत गर्ने र खाद्यान्न ढुवानीलगायतमा सरकारले सहयोग गर्ने प्रतिवद्धता स्थानीय बासिन्दासँग गरेका थिए।

नेपाललाई अझै खोप सहयोग गर्ने चिनियाँ प्रतिवद्धता

काठमाडौं, असार २८ । चीनले नेपाललाई कोरोनाविरुद्धको थप खोप सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गरेको पत्रकार सम्मेलनमा नेपाललाई थप खोप सहयोग गर्न चीन तयार रहेको जानकारी दिनुभएको हो । १८ लाख डोज खोप अनुदान दिएको चीनसँग नेपालले ४० लाख खोप भने खरिद गरेको छ । कोभिड–१९ को […]