नेपाललाई अझै खोप सहयोग गर्ने चिनियाँ प्रतिवद्धता

काठमाडौं, असार २८ । चीनले नेपाललाई कोरोनाविरुद्धको थप खोप सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गरेको पत्रकार सम्मेलनमा नेपाललाई थप खोप सहयोग गर्न चीन तयार रहेको जानकारी दिनुभएको हो । १८ लाख डोज खोप अनुदान दिएको चीनसँग नेपालले ४० लाख खोप भने खरिद गरेको छ । कोभिड–१९ को […]